धरान / धरान उपमहानगरपालिकाले कात्तिक शुल्क पूर्णीमाका दिन विदा दिने निर्णय गरेकाे छ । बराहक्षेत्र मेलाको अवसरमा विदा दिने निर्णय गरेको हाे । धरान उपमहानगरपालिकाले यही मंसिर ७ गते कात्तिक शुल्क पूर्णीमाका दिन बराहक्षेत्र मेला हुने भन्दै स्थानीय विदा दिने निर्णय गरेको जनाएको छ ।
उपमहानगरपालिकाले एक सूचना प्रकाशित गर्दै शुक्रबारका दिन उपमहानगरपालिका र मातहतका कार्यालयहरुमा स्थानीय बिदा हुने जनाएको छ ।
धरान उपमहानगरपालिकामा शुक्रबार सार्वजनिक बिदा
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































