उदयपुर / उदयपुरको त्रियुगा नगरपालिकास्थित साही खोलाको किनारमा विभिन्न कलाकृतिका महलहरुको आकृतिले अवलोकन गर्ने हरुको भीड लागेको छ । खोला किनारमा रहेको पहाडको भित्तामा अनौठा कलाकृतिरहरु देखिएका छन् । झट्ट हेदा भारतको आग्रहमा रहेका ताज महलको भाग गराउने कलाकृति हेर्न यति बेला यहाँ भीड लाग्ने गरेको छ ।
२०३६ सालदेखि नै यस्तो आकृति बनेको तर भरखर प्रचार भएको स्थानीय राजकुमार दनुवारले जानकारी दिए । उक्त स्थानलाई संरक्षण गर्न प्राकृतिक ताज महल संरक्षण तथा सम्वद्धन समिति निर्माण गरिएको छ । त्यसको संयोजकमा दनुवार रहेका छन् । अहिले यहाँको दृष्य हेर्नलाई टाडा टाडाबाट पर्यटकहरु आउने गरेको दनुवारले जानकारी दिए । उदयपुरमा ताज महलः हेर्न आउनेको भीड
उदयपुर / उदयपुरको त्रियुगा नगरपालिकास्थित साही खोलाको किनारमा विभिन्न कलाकृतिका महलहरुको आकृतिले अवलोकन गर्ने हरुको भीड लागेको छ । खोला किनारमा रहेको पहाडको भित्तामा अनौठा कलाकृतिरहरु देखिएका छन् । झट्ट हेदा भारतको आग्रहमा रहेका ताज महलको भाग गराउने कलाकृति हेर्न यति बेला यहाँ भीड लाग्ने गरेको छ ।
२०३६ सालदेखि नै यस्तो आकृति बनेको तर भरखर प्रचार भएको स्थानीय राजकुमार दनुवारले जानकारी दिए । उक्त स्थानलाई संरक्षण गर्न प्राकृतिक ताज महल संरक्षण तथा सम्वद्धन समिति निर्माण गरिएको छ । त्यसको संयोजकमा दनुवार रहेका छन् । अहिले यहाँको दृष्य हेर्नलाई टाडा टाडाबाट पर्यटकहरु आउने गरेको दनुवारले जानकारी दिए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































