- 
            Home
        
 
    
        - 
            पूर्व
        
 
    
        - 
            तराईका विपन्न परिवारलाई सुधारिएको चुलो वितरण
        
 
    
                            
								तराईका विपन्न परिवारलाई सुधारिएको चुलो वितरण                            	                            
                            
                            
                            
                                                                                                                                                                                                            
                            
                            
                            
                            
                            
                            
                            
                                                                                                                                                                                                                                बेलबारी  । मोरङको बेलबारी नगरपालिका वडा नं. ५ र ६ का विपन्न परिवारका नागरिकलाई सुधारिएको चुलो वितरण गरिएको छ ।
उर्जा प्रवद्र्धन तथा वितरण केन्द्र खुमलटारले प्रदान गरेको सुधारिएको चुलो बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी, उपमेयर ढाका पराजुली तथा प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालले हस्तान्तरण गरेका थिए । लोटस नेपालको संयोजनमा भएको चुलो वितरण कार्यक्रममा विपन्न तथा पछाडि परेका १८ जना लक्षित समुदायले पाएका थिए ।