धरान/सरकारले घर जग्गा खरिदबिक्रीमा कडाई गरेको छ ।अब घर जग्गाको कारोबार गर्दा कम्पनी मार्फत गर्नु पर्ने भएको छ । संघीय सरकारका अर्थमन्त्री  युवराज खतिवडाले अर्थिक वर्ष २०७५ र ७६  को बजेट प्रस्तुत गर्दै कम्पनीमार्फत जग्गा कारोबार गर्नु पर्ने बताएका घोषण गरेका हुन् ।