उनी पर्यटक भिसामा नेपाल आएका थिए। अवैध काारोबारको रकम चीन लैजान खोज्ने क्रममा उनी पक्राउ परेका हुन्। ह्यान्ड क्यारीमा लुकाएर उनले डलर तस्करी गर्न खोजेका थिए। अवैध डलरसहित पटक पटक चिनियाँ नागरिकहरु नेपालमा पक्राउ पर्दै आएका छन्।
उनी पर्यटक भिसामा नेपाल आएका थिए। अवैध काारोबारको रकम चीन लैजान खोज्ने क्रममा उनी पक्राउ परेका हुन्। ह्यान्ड क्यारीमा लुकाएर उनले डलर तस्करी गर्न खोजेका थिए। अवैध डलरसहित पटक पटक चिनियाँ नागरिकहरु नेपालमा पक्राउ पर्दै आएका छन्। Copyright © 2016 / 2026 - Blastkhabar.com All rights reserved