उदयपुर/ उदयपुरको कटारीबाट ओखलढुंगाका लागि छुटेको गरेको ना १ ज ३४०४ नम्बरको टाटा सुमो लप्से भन्जाङमा दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ ।
दुर्घटना स्थलमा उद्धार भैरहेकाले थप जानकारी आउन बाँकी रहेको उदयपुरका एसपी नवराज भट्टले जानकारी दिए।

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved