फ्रान्समा हिम पहिरोमा परी तीनको मृत्यु
लिवन (फ्रान्स)/फ्रान्सको इटालीसँगको सीमा क्षेत्रमा मङ्गलबार गएको हिम पहिरोमा परी कम्तीमा तीनजनाको मृत्यु भएको फ्रान्सको स्थानीय सुरक्षा अधिकारीले बताएका छन् ।
फ्रान्सको अल्बारोन क्षेत्रमा गएको हिम पहिरोमा दुई जना स्कीका खेलाडी परेका छन् भने एक जना उनीहरुका पथ प्रदर्शक परेको गाब्रियल ब्लाङ्कको सर आर्कका नगर प्रमुखले बताउनुभएको छ । यस घटनाका बारे विस्तृत विवरण प्राप्त भइसकेको छैन । रासस/एएफपी
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































