मध्यपुर थिमिको बोडेमा मनाईने प्रसिद्ध जिब्रो छेड्ने जात्राका अवसरमा आज महाद्धिप बोकेर टोल टोल घुम्दै जिब्रो छेडेका ४५ वर्षीय बुद्धकृष्ण वागश्रेष्ठ । यसअघि उहाँले २०६२ सालदेखि २०६५ सालसम्म जिब्रो छेड्नु भएको थियो ।                            
                                        
                                                                                                
मध्यपुर थिमिको बोडेमा मनाईने प्रसिद्ध जिब्रो छेड्ने जात्राका अवसरमा आज महाद्धिप बोकेर टोल टोल घुम्दै जिब्रो छेडेका ४५ वर्षीय बुद्धकृष्ण वागश्रेष्ठ । यसअघि उहाँले २०६२ सालदेखि २०६५ सालसम्म जिब्रो छेड्नु भएको थियो ।                            Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved