जर्मनीका मिखा स्टन्जले लिंग ठूलो बनाउने लोभले पहिले सिलिकन इन्जेक्सन दिए । इन्जेक्सनपछि उनको ३.५ इन्चको लिंग ४ किलो भयो । अहिले उनलाई आफ्नै लिंग भारी भइरहेको छ । सिलिकनले लिंग ठूलो बनाएपछि यौनसुख पनि पाइने उनको आशा थियो । तर, लिंग ठूलो भएपछि उनका लागि सेक्स असम्भवजस्तै बनाएको छ । सिलिकन कारण अहिले उनलाई आफ्नो लिंग उत्तेजित हुन्छ कि हुँदैंन भन्नेसमेत थाहा हुँदैंन । मिखालाई लिंग ठूलो बनाउने लत २० वर्षअघि लागेको थियो  । सुरुमा उनले कोठामा एक्लै बसेर  पम्पको सहायताले ठूलो बनाए । ‘त्यसबाट मलाई आनन्द महसुस भयो र त्यसपछि सिलिकन इन्जेक्सन दिन थालेँ’ उनले भने । अहिले उनी बाहिर हिड्दा भयंकर लिंग छोप्न एउटा ब्यागको प्रयोग गर्छन् । डेलीमेलबाट