मारिएका दुई सर्वसाधारणमध्ये एकजना प्रहरीको गोली लागेर घाइते भएकी महिला रहेको जनाइएको छ । अर्का एकजनाको गाडीको आक्रमणबाट मृत्यु भएको समाचार एजेन्सीहरूले जनाएका छन् ।
संसद् भवनको पर्खालमा ठोक्किनुअघि कारले थुप्रै सर्वसाधारणलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट वेस्टमिनिस्टर पुलमा हिँडिरहेका केही विद्यार्थीसमेत घाइते भएका छन् । घटनापछि संसद्को कारबाही स्थगित गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको भन्दै आक्रमणलाई आतंककारी आक्रमणको संज्ञा दिएको छ ।
संसद् भवनबाहिर आतंककारी हमलाको प्रयास हुँदा बेलायती प्रधानमन्त्री थेरेसा मे भवनभित्रै थिइन् । आक्रमणलगत्तै प्रधानमन्त्री थेरेसालाई विशेष सुरक्षासहित संसद् भवनबाट निवास पुर्याइएको थियो बेलायतको संसद् भवनमा हमला : कम्तिमा चारजनाको मृत्यु, २० भन्दा बढी घाइते
बेलायत/बेलायतको संसद् भवनमा हमला प्रयास भएको छ । संसद् भवनबाहिर भएको हमलामा कम्तीमा चारजनाको मृत्यु भएको छ । २० भन्दा बढी घाइते भएको बिबिसीले जनाएको छ । मारिनेमा एक प्रहरी अधिकारी, दुई सर्वसाधारण र एक आतंककारी रहेको प्रहरीले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
स्थानीय समयअनुसार दिउँसो २ः३० बजे हमला भएको हो । कालो कारमा रहेका आतंककारी संसद् भवनको ‘निषेधित क्षेत्र’ तोडेर जबर्जस्ती भित्र प्रवेश गर्न खोजेका थिए । प्रहरीले अवरोध पुर्याएपछि आतंककारीले प्रहरीमाथि गोली चलाएका थिए । त्यसक्रममा एक प्रहरी अधिकारीको मृत्यु भएको हो ।
मारिएका दुई सर्वसाधारणमध्ये एकजना प्रहरीको गोली लागेर घाइते भएकी महिला रहेको जनाइएको छ । अर्का एकजनाको गाडीको आक्रमणबाट मृत्यु भएको समाचार एजेन्सीहरूले जनाएका छन् ।
संसद् भवनको पर्खालमा ठोक्किनुअघि कारले थुप्रै सर्वसाधारणलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट वेस्टमिनिस्टर पुलमा हिँडिरहेका केही विद्यार्थीसमेत घाइते भएका छन् । घटनापछि संसद्को कारबाही स्थगित गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको भन्दै आक्रमणलाई आतंककारी आक्रमणको संज्ञा दिएको छ ।
संसद् भवनबाहिर आतंककारी हमलाको प्रयास हुँदा बेलायती प्रधानमन्त्री थेरेसा मे भवनभित्रै थिइन् । आक्रमणलगत्तै प्रधानमन्त्री थेरेसालाई विशेष सुरक्षासहित संसद् भवनबाट निवास पुर्याइएको थियो
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
मारिएका दुई सर्वसाधारणमध्ये एकजना प्रहरीको गोली लागेर घाइते भएकी महिला रहेको जनाइएको छ । अर्का एकजनाको गाडीको आक्रमणबाट मृत्यु भएको समाचार एजेन्सीहरूले जनाएका छन् ।
संसद् भवनको पर्खालमा ठोक्किनुअघि कारले थुप्रै सर्वसाधारणलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट वेस्टमिनिस्टर पुलमा हिँडिरहेका केही विद्यार्थीसमेत घाइते भएका छन् । घटनापछि संसद्को कारबाही स्थगित गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको भन्दै आक्रमणलाई आतंककारी आक्रमणको संज्ञा दिएको छ ।
संसद् भवनबाहिर आतंककारी हमलाको प्रयास हुँदा बेलायती प्रधानमन्त्री थेरेसा मे भवनभित्रै थिइन् । आक्रमणलगत्तै प्रधानमन्त्री थेरेसालाई विशेष सुरक्षासहित संसद् भवनबाट निवास पुर्याइएको थियो
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।