हेर्नुहोस ज्योती मगरको नयाँ उधुम (भिडियो सहित)
ज्योती मगर नेपाली साङगीतीक क्षेत्रमा अहिलेको फेमस नाम हो । हट र उत्तेजक दृश्यमा देखिने ज्योती मगरले फेरी नयाँ उधुम मच्चाएकी छिन् । ताला चाबी झैं बोलको एउटा गितमा उनले आफ्नो जवानीलाई स्पस्ट देखाएकी छन् । उनलको यो भिडियोले अहिले बजारमा मात्र नभएर हरेक युवाहरुको मनमा उधुम मच्चाई रहेकी छिन् ।
पूर्ण परियारको लोक दोहोरी एल्बम ताला चाबी झैँ सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियोमा हट मोडल तथा गायिका ज्योति मगरले अभनय गरेकी छिन । उनका साथमा चर्चिच म्युजिक भिडियो निर्देशक शंकर विसीले अभिनय गरेका छन गीतमा पूर्ण परियार र देवी घर्ति मगरको स्वर रहेको छ ।
एकनारायण भण्डारीको लय र शब्द रहेको गीतलाई कमल सौरागले एरेन्ज गरेका छन्। राजेश घिमिरेले खिचेको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन्। नबिन घर्ति मगरको सम्पादन रहेको भिडियोलाई क्यानडा नेपालले बजारमा ल्याएको छ।हेरौ भिडियो
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































