जिम्बाबेमा चार ‘वीर्य लुटेरा’ युवतीहरुको समुहले एक शिक्षकलाई अपहरण गरी लागूपदार्थ खुवाएर जबरजस्ति सेक्स गरेका छन् । सेक्सपछि उनलाई झाडीमा फालेर केटीहरु हिँडेका थिए ।
नाम नखुलेका करिब २० वषिर्य शिक्षकले प्रहरीलाई बताए अनुसार उनलाई मिनिबसमा लिफ्ट दिएर अज्ञात स्थानमा लगिएको थियो । आफूलाई बिताएपछि अर्को शिकारको खोजीमा उनीहरु गाडी लिएर हिँडेको उनको भनाई छ । गाडी भने पुरुष ड्राइभरले चलाएको उनले बताए ।
घटनाको अनुसन्धानमा संलग्न एक सूत्रले शिक्षकलाई उदृत गर्दै भन्यो, ‘ड्राइभरले एकाएक गाडी रोके र एउटी केटीले तुरुन्तै मेरो आँखा छोपिन् भने अरु तीन जनाले झ्यानाकुटी पार्दै गाडीमा हाले । त्यसपछि मलाई बोतलबाट तरल पदार्थ पिउन भनियो । त्यो पिएपछि म लठ्ठ परेर ढलेँ ।
‘मलाई लठ्याएर चार केटीहरुले पालैपालो सेक्स गरे र वीर्य निकालेर लगे,’ शिक्षकले बयानमा भनेका छन् ।
त्यसपछि उनी उठेर लुगा लगाए र त्यहाँबाट हिँडेर मेन रोडमा आए । अनि, लिफ्ट मागेर नजिकैको प्रहरी चौकीमा पुगे । त्यसपछि उनलाई स्ट लुकेस हस्पिटलमा पुर्याइएको थियो ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुले यसलाई निर्लज्ज उत्तेजात्मक आक्रमणका रुपमा लिएका छन् ।
यसअघि तथाकथित ‘वीर्य संकलक’ को समुहले २०११ मा ग्येरु र हरारेकोबीचको सडकमा एक मोटरचालकलाई बलत्कार गरेको समाचार आएको थियो । त्यस घटनामा संलग्न ती स्त्रीहरुलाई पक्राउ गरेको प्रहरीले उनीहरुबाट वीर्यले भरिएका ३१ वटा कन्डम जफत गरेको थियो । यसैगरी गत वर्ष बुलावायोमा तीन स्त्रीहरुले एक व्यक्तिलाई अपहरण गरी वीर्य निकालेर भागेका थिए वीर्य चाेर्न शिक्षकमाथि बलात्कार
जिम्बाबेमा चार ‘वीर्य लुटेरा’ युवतीहरुको समुहले एक शिक्षकलाई अपहरण गरी लागूपदार्थ खुवाएर जबरजस्ति सेक्स गरेका छन् । सेक्सपछि उनलाई झाडीमा फालेर केटीहरु हिँडेका थिए ।
नाम नखुलेका करिब २० वषिर्य शिक्षकले प्रहरीलाई बताए अनुसार उनलाई मिनिबसमा लिफ्ट दिएर अज्ञात स्थानमा लगिएको थियो । आफूलाई बिताएपछि अर्को शिकारको खोजीमा उनीहरु गाडी लिएर हिँडेको उनको भनाई छ । गाडी भने पुरुष ड्राइभरले चलाएको उनले बताए ।
घटनाको अनुसन्धानमा संलग्न एक सूत्रले शिक्षकलाई उदृत गर्दै भन्यो, ‘ड्राइभरले एकाएक गाडी रोके र एउटी केटीले तुरुन्तै मेरो आँखा छोपिन् भने अरु तीन जनाले झ्यानाकुटी पार्दै गाडीमा हाले । त्यसपछि मलाई बोतलबाट तरल पदार्थ पिउन भनियो । त्यो पिएपछि म लठ्ठ परेर ढलेँ ।
‘मलाई लठ्याएर चार केटीहरुले पालैपालो सेक्स गरे र वीर्य निकालेर लगे,’ शिक्षकले बयानमा भनेका छन् ।
त्यसपछि उनी उठेर लुगा लगाए र त्यहाँबाट हिँडेर मेन रोडमा आए । अनि, लिफ्ट मागेर नजिकैको प्रहरी चौकीमा पुगे । त्यसपछि उनलाई स्ट लुकेस हस्पिटलमा पुर्याइएको थियो ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुले यसलाई निर्लज्ज उत्तेजात्मक आक्रमणका रुपमा लिएका छन् ।
यसअघि तथाकथित ‘वीर्य संकलक’ को समुहले २०११ मा ग्येरु र हरारेकोबीचको सडकमा एक मोटरचालकलाई बलत्कार गरेको समाचार आएको थियो । त्यस घटनामा संलग्न ती स्त्रीहरुलाई पक्राउ गरेको प्रहरीले उनीहरुबाट वीर्यले भरिएका ३१ वटा कन्डम जफत गरेको थियो । यसैगरी गत वर्ष बुलावायोमा तीन स्त्रीहरुले एक व्यक्तिलाई अपहरण गरी वीर्य निकालेर भागेका थिए
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।