Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • सिनेमा
  • पम्पिङ गरेर खोलाको पानी

पम्पिङ गरेर खोलाको पानी

alt
  • फागुन २५, २०७३
  • ब्लाष्ट खबर

खोटाङ/ दिक्तेल नगरपालिकामा देखिएको खानेपानी समस्या समाधान गर्न साप्सुखोलाबाट पम्पिङ गरेर पानी तान्ने तयारी गरिएको छ ।

बढ्दो सहरीकरण तथा जनसङ्ख्य वृद्धिले नगरपालिकामा खानेपानीको समस्या दिनानु दिन बढ्दै गएपछि पम्पिङ गरेर खोलाको पानी ताल्ने तयारी गरिएको हो ।

बजार क्षेत्रबाट करिब एक हजार २०० मिटर तल रहेको खोलाको पानी बिजुलीमार्फत निकाल्न सर्भेक्षणसमेत गरिएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयमार्फत सञ्चालन हुने उक्त आयोजनाका लागि यसवर्ष रु २० लाख बजेट विनियोजन गरिएको छ ।

नगरपालिकामा हाल सञ्चालित पानीको मुहान सुक्दै गएको तथा अन्य ठाउँबाट ल्याउने मुहान नपाएपछि खोलाको पानी तान्ने योजना बनाइएको राप्रपाका नेता अर्जुन राईले बताए।

“दिक्तेल नगरपालिकामा देखिएको खानेपानी समस्या समाधान गर्न उपयुक्त ठाउँमा पानीको मुहान पाइएनँ” उनले भने, “जटिल रुपमा देखिएको समस्या समाधान गर्न पम्पिङ प्रविधि अपनाएर साप्सुखोलाबाट पानी निकाल्ने तयारी गरिएको हो ।” जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयको समन्वयमा सञ्चालन हुने आयोजनाको डिटेल सर्भे इगल सोलुसन कन्सलटेन्सीले गरेको छ । आयोजना सम्पन्न गर्न कति बजेट र समय लाग्ने भन्नेमा सर्भेक्षण प्रतिवेदन आउन बाँकी छ । करिब दश ठाउँमा लिफ्ट गर्दै निकालिने पानी मझुवागडीमा जम्मा गरेर वितरण गर्ने योजना बनाइएको जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालयका प्रमुख विजय ठाकुरले जानकारी दिए ।

“अहिले नगरपालिकामा १५ देखि २० लिटर प्रतिसेकेन्ड पानीको आवश्यकता देखिन्छ” उनले भने, “पम्पिङ प्रविधिको आयोजना सम्पन्न गर्न सके त्यो समस्या समाधान गर्न सकिन्छ ।”

पानी अभावमा बजारवासी, सशस्त्र प्रहरी बेसक्याम्प लगायतलाई सार्नुपर्ने अवस्था आउन लागेकाले खोलाको पानी पम्पिङ गरेर तान्ने तयारी गरिएको कार्यालयले जनाएको छ । करिब चार हजार घरधुरी रहेको नगरपालिकामा लामो समयदेखि हिउँदमा खानेपानीको हाहाकार नै मच्चिने गरेको छ ।

नगरपालिकामा अहिले दुई वटा योजनाबाट करिब ६ लिटर प्रतिसेकेन्ड पानी वितरण गर्ने व्यवस्था मिलाइएको छ । बिहान–बेलुका करिब दुई घन्टा वितरण गर्ने व्यवस्था मिलाइए पनि कतिपयको धारामा पानी पुग्दैन ।

सुख्खाग्रस्त क्षेत्र लिच्कीराम्चे र हलेसी क्षेत्रमा नदीको पानी तान्ने तयारी भइरहेका बेलामा नागरपालिकामा पनि खोलाको पानी तान्ने योजना अघि सारिएको बताइएको छ ।

सम्बन्धित समाचार
१० लाख बराबरको अवैध सामान बरामद

विजयपुर । झापा र सुनसरीका छुट्टाछुट्टै स्थानबाट प्रहरीले भन्सार छली गरी ल्य ...

१ सय किलो गाँजा र ब्राउन सुगरसहित ९ जना पक्राउ

विजयपुर । एक सय किलो गाँजा तथा लागू ब्राउन सुगरसहित ९ जना पक्राउ परेका छन् ...

८० लाखको ‘घुम्ती अस्पताल': आठ महिनादेखि विराटनगरमै थन्कियो बस

विराटनगर । ग्रामीण बस्तीवासीलाई अस्पतालको सेवा घरदैलोसम्म पुर्याउने उद्देश् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
१० लाख बराबरको अवैध सामान बरामद
भदौ २६, २०८३
१ सय किलो गाँजा र ब्राउन सुगरसहित ९ जना पक्राउ
भदौ २६, २०८३
८० लाखको ‘घुम्ती अस्पताल': आठ महिनादेखि विराटनगरमै थन्कियो बस
भदौ २६, २०८३
सोलुको हुङ्गा खोलामा बन्यो ड्याम: सप्तकोसीमा बाढीको जोखिम, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
भदौ २६, २०८३
स्वतन्त्र नागरिक अभियानको कोशी प्रदेश अध्यक्षमा दीपेन्द्र कार्की
भदौ २६, २०८३
सोलुको हुङ्गा खोलामा पहिरोले ड्याम , सतर्क रहन आग्रह
भदौ २६, २०८३
कोशी उच्च बाँध हाम्रा लागि कति खतरा ?
भदौ २६, २०८३
पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’
भदौ २६, २०८३
मोरङ कारागारको ‘बी’ ब्लकमा सर्च: भेटियो १० लाख, आठ वटा रड र मोबाइल बरामद
भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा एनसेलको स्याटेलाइट इन्टरनेट
भदौ २६, २०८३
आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन
भदौ २६, २०८३
विपद् व्यवस्थापनलाई राष्ट्रिय एजेन्डा बनाऊ
भदौ २६, २०८३
आजको राशिफलः २०८३ साल भदौ २६ गते शुक्रबार
भदौ २६, २०८३
झापामा अनलाइन बेटिङ तथा सट्टेबाजीको बिगबिगी
भदौ २५, २०८३
कानुन पढ्ने विद्यार्थी न्यायका नेतृत्वकर्ता हुन् : डा. अधिकारी
भदौ २५, २०८३
१० लाख बराबरको अवैध सामान बरामद
भदौ २६, २०८३
१ सय किलो गाँजा र ब्राउन सुगरसहित ९ जना पक्राउ
भदौ २६, २०८३
८० लाखको ‘घुम्ती अस्पताल': आठ महिनादेखि विराटनगरमै थन्कियो बस
भदौ २६, २०८३
सोलुको हुङ्गा खोलामा बन्यो ड्याम: सप्तकोसीमा बाढीको जोखिम, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
भदौ २६, २०८३
स्वतन्त्र नागरिक अभियानको कोशी प्रदेश अध्यक्षमा दीपेन्द्र कार्की
भदौ २६, २०८३
सोलुको हुङ्गा खोलामा पहिरोले ड्याम , सतर्क रहन आग्रह
भदौ २६, २०८३
कोशी उच्च बाँध हाम्रा लागि कति खतरा ?
भदौ २६, २०८३
पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’
भदौ २६, २०८३
मोरङ कारागारको ‘बी’ ब्लकमा सर्च: भेटियो १० लाख, आठ वटा रड र मोबाइल बरामद
भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा एनसेलको स्याटेलाइट इन्टरनेट
भदौ २६, २०८३
आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन
भदौ २६, २०८३
विपद् व्यवस्थापनलाई राष्ट्रिय एजेन्डा बनाऊ
भदौ २६, २०८३
आजको राशिफलः २०८३ साल भदौ २६ गते शुक्रबार
भदौ २६, २०८३
झापामा अनलाइन बेटिङ तथा सट्टेबाजीको बिगबिगी
भदौ २५, २०८३
कानुन पढ्ने विद्यार्थी न्यायका नेतृत्वकर्ता हुन् : डा. अधिकारी
भदौ २५, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क