कन्ट्रोभर्शियल मर्डर केसमा बनेको फिल्म ‘डार्क चकलेट’ मा शीना वोराको रोल प्ले गरिसकेकी एक्ट्रेस रिया केही दिन पहिला एक सर्ट मूभी लेस्बियनको भूमिकामा देखिएकी थिइन ।

एक अन्तर्वार्ताको क्रममा रियाले बताएकी थिइन कि उनी यति सेक्सी छिन् कि यूवतीहरु पनि उनको नजिक आउन चाहन्छन् । हालैमा मुम्बईको एक रेस्टोरेन्टमा रियाको साथ एक अनौठो घट्ना घट्यो । हालैमा रिया सेन अंधेरी इलाकामा रहेको एक ईटरी (रेस्टोरेन्ट) मा पुगेकी थिइन । यो रेस्टुरेन्टको एक चर्चित नटी ककटेल सेक्स अन द बीच छ, जुन पाहुनाको रिक्वेस्टमाथी बनाइएको हो ।

तर, रिया ककटेल (ड्रिंक्स) पिउन चाहन्न थिइन् बरु यसको ठाउँमा उनी अण्डाबाट बनेको डिश खाना खान चाहन्थिइन । रोमाञ्चक कुरा त यो छ कि यो बीच रेस्टोरेन्टले पनि उनलाई एक डिश एग्स अन द बीच अफर गर्यो । तर, यस बेला रिया निकै थाकिसकेकी थिइन र उनी आफ्नो साथ बसेको पार्टनरको साथ मेन्यूमा कुरा गर्न थालिन् ।

तब वेटरले रियासँग अर्डरका लागि सोध्यो तब यसको जबाफ दिँदै रिया अचानक बोलिन्, Could I have some SEX please. रियाले यति भनेपछि वेटरको अनुहार रात्तोपिरो भयो । यत्तिकैमा रियालाई यो महशुस भयो कि आफुले के बोले । फेरी रियाले गल्ती सुधार्र्दै बोलिन्, Could I have some eggs please? तर, यस दौरान वेटर त हाँसेनन् तर रिया भने मुर्छा परि परि हाँसिन् ।