बलिउड नायिका एवम् कन्ट्रोभर्सियल क्विन शर्लिन चोपडाले चलचित्र करिअर सुरु गर्दाको समयमा पैसाका लागि शारीरिक सम्बन्ध राखेको खुलासा गरेकी छिन् । चलचित्रबाट लोकप्रिय हुन नसकेपछि उनले चर्चामा आउनका लागि न्यूड फोटोसुटसमेत गराइन् ।

सन् २०१२ को अगष्टमा आफूले पैसाको लागि शारीरिक सम्बन्ध राखेको उनले स्वीकार गरेकी छिन् । उनी भन्छिन् –‘मैले न्यूड भएर भारतको सेवा गरेकी छु । मलाई भारतरत्न अवार्ड दिनुपर्छ ।’