उत्तेजक तस्विरहरु छपाएर ‘ग्यालमरस’बनेकी स्मिता थापाको मलाई लोग्ने मानिस होइन,लोग्ने चाहिन्छ अन्र्तवार्ता छापिए पछाडि यी रातारात सेलिव्रेटी भइन ।
यीनै स्मितालाई भेटेर पोहोर साल खुशी फाट्यो जतन गरी मनले टाले जस्तो कालजयी गीत लेख्ने गीतकार राजेन्द्र थापालाई वूढेसकालमा यौनवादी उपन्यास लेख्ने भूत चढ्यो ।
र उनले उनै स्मितामा केन्द्रीत रहेर खेलौना उपन्यास समेत ल्याए ।
वूढेसकालमा जोसै जोसमा थापाले १ सय ४० पृष्ठको उपन्यास ४० दिनमै लेखिसिद्धाए । यीनै मोडल स्मिताको केही हट फोटोहरु हामीले पाठकमाझ पस्किएका छौं ।