धरान/अनेरास्वबियुमा आवद्ध बिद्यार्थीले धनकुटाको मुलघाटस्थित बिश्रान्ती मन्दिरमा आश्रित बृद्धबृद्धालाई फलफुल एवं खाध्यान्न बितरण गरेका छन।
केन्द्रिय प्राविधि क्याम्पस हात्तिसारका बिद्यार्थीले बृद्धाश्रममा फलफुल बितरण गरेका हुन।स्वतन्त्र बिद्यार्थी युनियन निर्बाचनको पुर्ब सन्ध्यामा तथा एकदिन एक कार्यक्रम अन्तर्गत फलफुल एवं खाध्यान्न बितरण गरिएको सान केन्द्रिय सदस्य तथा स्वबियु प्रत्यक्ष तर्फका सदस्य बसन्त राइले बताए।
कार्यक्रममा रापस सदस्य प्रणया उदास, क्याम्पसका बिद्यार्थी एवं नेपाल पत्रकार महासंघ सुनसरीका सदस्य धिरेन लिम्बू लगायत १८ जना बिद्यार्थी फलफुल एवं खाध्यान्न बितरण कार्यक्रममा सहभागी थिए।