भुकम्पको कारण २० जनाको मृत्यु भएको स्थानीय समाचार संस्थाहरुले बताएका छन् । कयौं मानिसहरु भत्किएका घरहरुमा फसकेका हुन सक्ने अनुमान लगाइएको छ । यस अघि स्न २००४ मा पनि ९ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो । जसको कारण सुनामीसमेत आएको थियो ।
जसबाट एकलाख २० हजार बढी मानिसको मृत्यु भएको थियो ।
































