Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • स्वास्थ्य
  • अस्ट्रियाली राष्ट्रपति पदका लागि निर्वाचनमा मतदान हुँदै

अस्ट्रियाली राष्ट्रपति पदका लागि निर्वाचनमा मतदान हुँदै

alt
  • मंसिर १९, २०७३
  • ब्लाष्ट खबर

Vienna-austria-skyline-wpckiभियना/ पश्चिम युरोप भित्रको सानो राष्ट्र अस्ट्रियामा राष्ट्रपति पदका लागि आइतबार निर्वाचन हुँदैछ । मुख्यतः दुईजना उम्मेदवार – दक्षिणपन्थी लोकप्रिय खेमाका र बामपन्थी पट्टि झुकाव रहेका पूर्व राजनीतिक व्यक्तित्वबीच प्रतिस्पर्धा भै रहेको यस निर्वाचनमा अस्ट्रियाली मतदाताहरुले कसलाई चयन गर्ने हुन् मोटामोटी परिणाम चाहिँ आइतबार राति अबेरसम्ममा निश्चित भै सक्ने जनाइएको छ ।

अस्ट्रियामा राज्यशक्तिको सम्पूर्ण अधिकार प्रधानमन्त्रीमा निहित रहने हुँदा राष्ट्रपतिको पद अनुष्ठानिक वा आस्थाको केन्द्र (सेरेमोनियल)को रुपमा मात्र लिइने गरेको छ । तर, युरोपेली संघका अन्य मुलुकहरुमा निकट भविष्यमै हुन गै रहेका आम निर्वाचनमा दक्षिणपन्थी लोकप्रिय खेमाका उम्मेदवारहरुको भविष्य आङकलन गर्ने कडीको रुपमा यस निर्वाचनलाई लिइएकाले समग्र युरोपका राजनीतिज्ञहरुले उत्सुकतावश आँखा लगाएका छन्।

दक्षिणपन्थी लोकप्रिय खेमाः ग्रीन्स पार्टीका पूर्वनेता अलेक्ज्यान्डर भ्यान डर बेलेन र युरोपमा शरणार्थी वा आप्रवासीलाई प्रदान गरिने सहुलियतको बिरोधकर्ता एवम् युरोपेली संघकै बिरोधी फ्रिडम पार्टीका लोकप्रिय नेता नोर्बर्ट होफरकाबीच हुन गै रहेको प्रतिस्पर्धामा अस्ट्रियाका बहुसंख्यक जनताहरुले ग्रीन्स पार्टीका अलेक्ज्यान्डरले फ्रिडम पार्टीका होफरलाई विजयी हुन नदिउन् भन्ने चाहना राखेका जनाइएको छ । स्थानीय समयानुसार बिहान सात बजेदेखि नै धेरैजसो मतदान केन्द्रहरु खुलिसकेका छन् र मतदान गरिसक्नुपर्ने अन्तिम समय बेलुका पाँचबजेसम्म तोकिएको छ ।

मतदानको प्रारम्भिक परिणाम आजै राति अबेरसम्ममा बाहिर आउने अनुमान गरिएको तथा खस्न बाँकि रहेका मतपत्रहरु (एब्सेन्टी ब्यालट्स) को हरहिसाब र खसेका मतपत्रहरुको पूर्ण गणनापश्चात् सोमबारसम्म औपचारिक घोषणा हुने जनाइएको छ । रासस÷एपी

सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

विजयपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोष ...

चोरी गर्ने क्रममा एक युवाको छतबाट खसेर मृत्यु

धरान । चोरी गर्ने क्रममा एकबाट अर्को घरमा हामफाल्ने क्रममा एक युवाको ज्यान ...

कुटपिट गरी शिक्षकको हत्या

खोटाङ । केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने
भदौ १४, २०८३
चोरी गर्ने क्रममा एक युवाको छतबाट खसेर मृत्यु
भदौ १४, २०८३
कुटपिट गरी शिक्षकको हत्या
भदौ १४, २०८३
यातायात श्रमिकको खोजी तथा राहतका लागि विपद् व्यवस्थापन तथा उद्धार समिति गठन
भदौ १४, २०८३
कोशीमा पानीको बहाव बढ्यो, नदी तटीय क्षेत्रमा नजान प्रहरीको आग्रह
भदौ १४, २०८३
किरात राई सङ्घको महाधिवेशन धरानमा
भदौ १३, २०८३
फिफा यू–१५ विश्वकपका लागि कोशी प्रदेशमा खेलाडी छनोट सुरु
भदौ १३, २०८३
सुनसरीमा ५७५ किलो गाँजा बरामद, चार जना पक्राउ
भदौ १३, २०८३
नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन
भदौ १३, २०८३
नियमविपरीत हुँदा पनि नवीकरण गरिदिने कर्मचारीमाथि कारबाही
भदौ १३, २०८३
गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता
भदौ १३, २०८३
भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना
भदौ १३, २०८३
नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा
भदौ १३, २०८३
युएफसीको फाइनल पुग्ने पहिलो नेपाली खेलाडी बने रविन्द्र
भदौ १२, २०८३
भोटेकोशी बाढीः कोशी प्रदेशका १५९ जना सम्पर्कविहीन

कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०

Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क