Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • स्वास्थ्य
  • रेल दुर्घटनापछि तीन रेल्वे अधिकारी पक्राउ

रेल दुर्घटनापछि तीन रेल्वे अधिकारी पक्राउ

  • मंसिर १२, २०७३
  • ब्लाष्ट खबर

तेहरान (इरान)/इरानमा शनिबार रेल्वेका तीन अधिकारीहरु पक्राउ परेका छन् । शुक्रबार इरानको सिमनान प्रान्तमा दुई वटा रेल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा ४४ व्यक्तिको मृत्यु भएपछि ती तीन रेल्वे अधिकारीहरुलाई पक्राउ गरिएको इर्ना समाचार समितिका अधिकारीहरुले जनाकारी दिएका छन् । उत्तरी प्रान्त सिमनानमा यस दुर्घटनामा परी ४४ व्यक्तिको मृत्यु हुनुको साथै अन्य दर्जनाैँ घाइते भएका छन् । इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खमेनीले शनिबार भएको यस पीडादायक घटनाप्रति समवेदना प्रकट गरे । यो घटना इराकमा भएको आतङ्ककारी आक्रमणमा ६० भन्दा बढी इरानीको मृत्युको एक दिनपछाडि नै भएको छ । शुक्रबार बिहानै भएको यस घटनामा सुरुमा कम्तीमा ३१ जनाको मृत्यु भएको प्रान्तीय गभर्नर मोहम्मद रेजा खावाजले यहाँको राष्ट्रिय टेलिभिजनसँगको कुराकानीमा बताए। घटनामा घाइते भएकाहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतक सङ्ख्या बढ्न समेत प्रहरीको अनुमान रहेको छ । रासस/एएफपी

सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

विजयपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोष ...

चोरी गर्ने क्रममा एक युवाको छतबाट खसेर मृत्यु

धरान । चोरी गर्ने क्रममा एकबाट अर्को घरमा हामफाल्ने क्रममा एक युवाको ज्यान ...

कुटपिट गरी शिक्षकको हत्या

खोटाङ । केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने
भदौ १४, २०८३
चोरी गर्ने क्रममा एक युवाको छतबाट खसेर मृत्यु
भदौ १४, २०८३
कुटपिट गरी शिक्षकको हत्या
भदौ १४, २०८३
यातायात श्रमिकको खोजी तथा राहतका लागि विपद् व्यवस्थापन तथा उद्धार समिति गठन
भदौ १४, २०८३
कोशीमा पानीको बहाव बढ्यो, नदी तटीय क्षेत्रमा नजान प्रहरीको आग्रह
भदौ १४, २०८३
किरात राई सङ्घको महाधिवेशन धरानमा
भदौ १३, २०८३
फिफा यू–१५ विश्वकपका लागि कोशी प्रदेशमा खेलाडी छनोट सुरु
भदौ १३, २०८३
सुनसरीमा ५७५ किलो गाँजा बरामद, चार जना पक्राउ
भदौ १३, २०८३
नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन
भदौ १३, २०८३
नियमविपरीत हुँदा पनि नवीकरण गरिदिने कर्मचारीमाथि कारबाही
भदौ १३, २०८३
गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता
भदौ १३, २०८३
भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना
भदौ १३, २०८३
नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा
भदौ १३, २०८३
युएफसीको फाइनल पुग्ने पहिलो नेपाली खेलाडी बने रविन्द्र
भदौ १२, २०८३
भोटेकोशी बाढीः कोशी प्रदेशका १५९ जना सम्पर्कविहीन

कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०

Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क