धरान/क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधन भएको विदेशी सञ्चारमाध्यमले पुष्टी गरेका छन् । fidel उनको ९० वर्षको उमेरमा निधन भएको विविसीले जनाएको छ । फिडेलले क्युवामा झण्डै आधा सताब्दीसम्म एकछत्र राज गरेका थिए । उनले आफ्नो तरिकाले पार्टी पद्दती चलाएका थिए । कम्युनिष्ट क्रान्तिका नायकको रुपमा परिचित उनले सन् २००८ मा भाइ राहुल क्यास्ट्रोलाई सत्ता हस्तान्तरण गरेका थिए । उनको जन्म १९१३ अगष्ट १३ मा भएको थियो । उनका ९ सन्तान रहेका छन् ।