जापानमा फेरि भूकम्प
- मंसिर ९, २०७३
- ब्लाष्ट खबर
धरान/जापानमा आज बिहानै फेरि शक्तिशाली भूकम्प गएको छ ।
अन्तर्राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु नामीबाट ३७ किलोमिटर पश्चिम रहेको जनाएको छ । तीन दिन अघि मात्र यही क्षेत्रमा ७.१ रेक्टरको ठूलो भूकम्प गएको थियो।