धरान/भारतले भार पाँच सय र हजारका नोटमाथि प्रतिबन्ध लगाएपछि त्यसको असर सीमावर्ती वीरगन्जमा भइरहेको वैवाहिक कार्यक्रममा पनि परेको छ ।अहिले विरगन्जमा वैवाहिक समारोहमा दानदक्षिण, सगुन तथा उपहार, दाइजो समेत बेहुली पक्षले चेक दिन थालेको आजका पत्रपत्रपत्रिकामा समाचरहरु सार्बजनिक भएक छन् ।

बुधबार वीरगन्जको होटल सुरजमा आयोजित वैवाहिक टीकाटालो समारोहमा भारत झारखण्डका बेहुली पक्षले बेहुलालाई ‘सगुन’ को रकमवापत चेक दिए ।डा। प्राची यादव र वीरगन्ज मनियारीका डा। नीरज यादववीचको टीकाटालोमा देखिएको दृश्य हो यो ।
समारोहमाबेहुली प्राचीका बुबा डा। सुरेन्द्र यादवले नगद रकम नभएका कारण बेहुलालाई सगुनबापत २१ हजार भारुको चेक दिए । उनले पुरोहितलाई दक्षिणास्वरुप चेक नै दिएको सामाचारमा उल्लेख छ ।