विज्ञापन
आजै सम्पर्क गर्नुहोस् ०२५-५३८४१४
थप जान्नुहोस् →
Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • देउसी खेलेर स्कुल सञ्चालन

देउसी खेलेर स्कुल सञ्चालन

  • कार्तिक २१, २०७३
  • ब्लाष्ट खबर

पाल्पा/पाल्पा जिल्लाको मुझुङ्ग गाविस–२ बगैँचास्थित कालिका माविका शिक्षक विद्यार्थीले देउसीभैलो खेलेर रु पाँच लाख सङ्कलन गरेका छन् । मावि तहको ११ र १२ कक्षा सञ्चालनका लागि मुझुङ्ग गाविसभित्रका प्रत्येक घरधुरीमा देउसीभैलो खेलेको विद्यालयले जनाएको छ । विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा कक्षा दशसम्म पढाइ सञ्चालन भए पनि मावि तहका दुई कक्षा सञ्चालन हुन नसक्दा विद्यार्थी अन्यत्र जानुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक जनार्दन पाण्डेयले जानकारी दिए। मावि सञ्चालनका लागि देउसीभैलो खेल्दा गाविसवासीले पाँच सय देखि १२ हजारसम्म आर्थिक सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ । वडा वडामा देउसीभैलो खेल्दै शिक्षक र विद्यार्थी पुग्दा स्थानीय बासिन्दा खुसी देखिएका थिए । ०५६ सालमा कक्षा १० सम्मको पढाइ हुँदै आए पनि एसएलसीपछिको पढ्न यहाँका विद्यार्थी छहरा, पालुङ्गमैनादी गाविसमा धाउनुपर्ने बाध्यता रहेको छ । रासस

सम्बन्धित समाचार
लागुपदार्थसहित दम्पती पक्राउ

बाँक । नेपालगञ्जबाट प्रहरीले १०७ ग्रामबढी खैरो हेरोइनसहित एक दम्पतीलाई पक्र ...

चीनको ग्वाङ्दोङमा कपडा कारखानामा आगलागी, ८ जनाको मृत्यु

दक्षिणी चीनको ग्वाङ्दोङ प्रान्तस्थित फोशान सहरमा रहेको एक कपडा कारखानामा आग ...

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जु ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
लागुपदार्थसहित दम्पती पक्राउ
असोज ५, २०८३
चीनको ग्वाङ्दोङमा कपडा कारखानामा आगलागी, ८ जनाको मृत्यु
असोज ५, २०८३
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
असोज ५, २०८३
देवानगन्ज घटनाः घाइते युवकको शरीरबाट गोली निकालियो
असोज ४, २०८३
धरान खेलकुद मञ्चले उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्ने
असोज ४, २०८३
बाल दिवसमा स्वास्थ्य शिविर, १३५ जनाको स्वास्थ्य परीक्षण
असोज ४, २०८३
तीन फरार प्रतिवादी पक्राउ
असोज ४, २०८३
१० लाख रुपैयाँको अवैध सामग्री नष्ट
असोज ४, २०८३
विद्यालयमा राजनीतिक दलका कार्यक्रम नगर्न प्रशासनको आग्रह
असोज ४, २०८३
बाढी प्रभावितलाई चिनियाँ सहयोग
असोज ४, २०८३
सडक किनारमा नगरपालिकाको बेसार खेती
असोज ४, २०८३
भोटेकोशी बाढीमा १ हजार ४३४ शव फेला
असोज ४, २०८३
धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु
असोज ४, २०८३
क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए
असोज ४, २०८३
रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो
असोज ४, २०८३
लागुपदार्थसहित दम्पती पक्राउ
असोज ५, २०८३
चीनको ग्वाङ्दोङमा कपडा कारखानामा आगलागी, ८ जनाको मृत्यु
असोज ५, २०८३
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
असोज ५, २०८३
देवानगन्ज घटनाः घाइते युवकको शरीरबाट गोली निकालियो
असोज ४, २०८३
धरान खेलकुद मञ्चले उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्ने
असोज ४, २०८३
बाल दिवसमा स्वास्थ्य शिविर, १३५ जनाको स्वास्थ्य परीक्षण
असोज ४, २०८३
तीन फरार प्रतिवादी पक्राउ
असोज ४, २०८३
१० लाख रुपैयाँको अवैध सामग्री नष्ट
असोज ४, २०८३
विद्यालयमा राजनीतिक दलका कार्यक्रम नगर्न प्रशासनको आग्रह
असोज ४, २०८३
बाढी प्रभावितलाई चिनियाँ सहयोग
असोज ४, २०८३
सडक किनारमा नगरपालिकाको बेसार खेती
असोज ४, २०८३
भोटेकोशी बाढीमा १ हजार ४३४ शव फेला
असोज ४, २०८३
धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु
असोज ४, २०८३
क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए
असोज ४, २०८३
रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो
असोज ४, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क