इटालीमा बिहानै ७.१ म्याग्नेच्युडको भूकम्प
- कार्तिक १४, २०७३
- ब्लाष्ट खबर
एजेन्सी /इटालीमा आइतबार बिहानै ७ दशलमलव एक म्याग्नेच्युडको भूकम्प गएको छ।
अमेरिकी भूगर्भ संस्था युएसजिएसले जनाए अनुसार पेरगुव शहरदेखि ६८ किलोमिटर पूर्व केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण आइनसकेको समाचार संस्था रोयटर्सले जनाएको छ।