सप्तरीको मसिलाल जनता उमाविका शिक्षक रहमतुल्लाले राहत दरबन्दी शिक्षकमा नियुक्तिका लागि नक्कली शैक्षिक योग्यता र अध्यापन अनुमतिपत्र पेश गरेको आयोगको ठहर गरेको छ । छानविनमा शिक्षक रहमतुल्लाको पेश गरेको प्रमाणपत्र नक्कली ठहरिएकाले सजाय माग दाबी गरी आरोपपत्र दायर गरेको आयोगले जनाइएको छ ।
































