विहीबार गरिएको जनमतसंग्रहलबाट बेलायत युरोपियन युनियनबाट छुट्टिने देखिएकाे हाे । अहिलेसम्मकाे गणनामा ५१ प्रतिशतभन्दा बढी छुट्टिने पक्षमा देखिएकाे छ । बेलायत यूरोपियन युनियन संघमा रहने नरहने फैसला गर्न भएको जनमत संग्रहमा ४ करोड ६४ लाख ९९ हजार ५ सय ३७ जनाले भाग लिएका थिए ।
बेलायती समयअनुसार विहान सातबजेदेखि राती १० बजेसम्म गरिएको थियो । बेलायतको इतिहासमा योे तेस्रो पटक राष्ट्रिय जनमत संग्रह गरिएको हो । यो जनमत संग्रह भन्दा अघि बेलायत युरोपीय संघमा रहने वा अलग हुने मुद्दामा चार महिनासम्म अभियान चलाइएको थियो ।
सन् २००८ देखि बेलायत युरोपियन युनियनबाट बाहिरिनुपर्ने आवाज उठ्न थालेको थियो । सन् २००८ मा ग्रेट ब्रिटेनको अर्थव्यवस्था मन्दीको चपेटामा परेपछि बेरोजगारी बढेको थियो । आर्थिक मन्दीका कारण बेलायत युरोपियन युनियनबाट बाहिरिनुपर्ने आवाज उठ्न शुरु भएको थियो ।
आर्थिक मन्दीका कारण बेलायत युरोपियन युनियनबाट बाहिरिनुपर्ने आवाज उठ्न शुरु भएको थियो । प्रधानमन्त्री डेभिड क्यामरन तथा कन्जरभेटिम पार्टी युरोपियन युनियनबाट बाहिरिन नहुने पक्षमा देखिएका थिए ।
बेलायतले प्रत्येक वर्ष युरोपियन युनियनको बजेटका लागि ९ अर्ब डलर दिँदै आएको छ । ईयूबाट बाहिरिएपछि उक्त रकम दिनु पर्दैन । बेलायत र ईयू आवतजावतमा समेत छुट भएका कारण बेलायतले नोक्सान बेहोर्दै आएको छ ।एजेन्सी युरोपीयन युनियनबाट बेलायत अलग हुने
काठमाण्डौ/बेलायत युरोपियन युनियनबाट छुट्टिएको छ । युरोपियन युनियनबाट छुट्टिने पक्षमा ५२ प्रतिशत मत खसेको छ भने ईयूसँगै रहने पक्षमा ४८ दशमलव ०७ प्रतिशत मत खसेको छ ।
विहीबार गरिएको जनमतसंग्रहलबाट बेलायत युरोपियन युनियनबाट छुट्टिने देखिएकाे हाे । अहिलेसम्मकाे गणनामा ५१ प्रतिशतभन्दा बढी छुट्टिने पक्षमा देखिएकाे छ । बेलायत यूरोपियन युनियन संघमा रहने नरहने फैसला गर्न भएको जनमत संग्रहमा ४ करोड ६४ लाख ९९ हजार ५ सय ३७ जनाले भाग लिएका थिए ।
बेलायती समयअनुसार विहान सातबजेदेखि राती १० बजेसम्म गरिएको थियो । बेलायतको इतिहासमा योे तेस्रो पटक राष्ट्रिय जनमत संग्रह गरिएको हो । यो जनमत संग्रह भन्दा अघि बेलायत युरोपीय संघमा रहने वा अलग हुने मुद्दामा चार महिनासम्म अभियान चलाइएको थियो ।
सन् २००८ देखि बेलायत युरोपियन युनियनबाट बाहिरिनुपर्ने आवाज उठ्न थालेको थियो । सन् २००८ मा ग्रेट ब्रिटेनको अर्थव्यवस्था मन्दीको चपेटामा परेपछि बेरोजगारी बढेको थियो । आर्थिक मन्दीका कारण बेलायत युरोपियन युनियनबाट बाहिरिनुपर्ने आवाज उठ्न शुरु भएको थियो ।
आर्थिक मन्दीका कारण बेलायत युरोपियन युनियनबाट बाहिरिनुपर्ने आवाज उठ्न शुरु भएको थियो । प्रधानमन्त्री डेभिड क्यामरन तथा कन्जरभेटिम पार्टी युरोपियन युनियनबाट बाहिरिन नहुने पक्षमा देखिएका थिए ।
बेलायतले प्रत्येक वर्ष युरोपियन युनियनको बजेटका लागि ९ अर्ब डलर दिँदै आएको छ । ईयूबाट बाहिरिएपछि उक्त रकम दिनु पर्दैन । बेलायत र ईयू आवतजावतमा समेत छुट भएका कारण बेलायतले नोक्सान बेहोर्दै आएको छ ।एजेन्सी
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।