धरान/केही हप्ता अघि विश्वनै तातिने गरी हङ्गामा मच्चाएको पनामा पेपर्सले फेरीपनि हङगामा मच्चाउन थालेको छ । पानामा पेपर्सले सोमबार मध्यरातमा संकास्पद सम्पती कमाउने सात जना नेपाली को नाम सार्बजनिक गरेको छ ।सार्बजनिक गरिएका नामहरुमा धनाढ्य उपेन्द्र महतो र चौधरी ग्रुपका एमडी अरुणकुमार चौधरी रहेका छन्। अरुण चौधरीको कनेक्सन भएका चौधरी थरका चार जनाको नाम त्यसमा छ भने नवाङ डोल्मा र उमादेवी सिंहानिया को नाम पनि उल्लेख गरिएको छ । नेपालमा नबसेपनि एनसेलको २० प्रतिशत सेयर किन्ने भावना सिंह श्रेष्ठका श्रीमान् सतीशलाल आचार्यको नाम पनि सिंगापुरअन्तर्गत अफसोर लिक्समा भेटिएको छ समाचर एजेन्सिहरुमा भेटिएको छ ।