शिक्षा
Showing ३,६३१-३,६४० of ३,८९४ items.
मासिक तीस हजारलाई सेवा दिँदै आँखा अस्पताल

झापा/हुलका हुल नेपाली बिरामी भएपछि उपचारका लागि दिनहुँ काँकरभिट्टा हुँदै भारतका विभिन्न अस्पताल धाइरहेका बेला सन्तोष तामाङ भन ...

विशिष्टलाई मनलाग्दी उपचार खर्च दिन रोक्ने कार्यविधि पारित

काठमाडौं/ सरकारले पूर्वविशिष्ट तथा विशिष्टलाई निश्चित अवस्थामा प्रदान गर्ने आर्थिक सहायताको व्यवस्थालाई पारदर्शी र न्यायोचित ...

क्यान्सर अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकसँग स्पष्टीकरण माग

चितवन/बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अस्तव्यस्त बन्दै गएपछि स्वास्थ्य मन्त्रालयले सञ्चालक समितिका अध्यक्ष र कार्यकारी ...

धूलाम्य शहर, स्वास्थ्यमा खतराको घण्टी

राजधानी शहरका एकादोएक बाहेक प्राय सडककिनार धूलाम्य छन् । सवारीको बढिरहेको चापले धूलोको घनत्व झन् बढाइरहेको छ । काठमाण्डौँका ध ...

उछृङखल समूह द्धारा एम्बुलेन्स तोडफोड

[caption id="attachment_21823" align="alignleft" width="473"] तस्वीर स्वास्थ्य खबर[/caption] बुटवल/होहल्ला गर्दै हिँडेको उछृ ...

उच्च रक्तचापबारे जान्नैपर्ने कुरा

[caption id="" align="alignleft" width="205"] डा. प्रकाशराज रेग्मी[/caption]  उच्च रक्तचाप (हाई ब्लडप्रेसर) मुत्युको प्र ...

श्रीमतीको उपचारका लागि सहयोग याचना

पाँचथर/जिल्लाको भारपा–८ का कृष्णबहादुर विश्वकर्माले दुबै मृगौलामा खराबी देखिएर जीवन र मृत्युसँग सङ्घर्ष गरिरहेकी आप्mनी श्रीम ...

इटहरी उपमहानगरपालीकाले दाउरा र कपडा संकलन गर्ने

इटहरी/ यस वर्ष मङ्सिर महिनामै तराईमा चिसो बढेपछि इटहरी उपमहानगरपालिकाले विभिन्न स्थानमा दाउरा बाल्ने र न्यानो कपडा वितरण गर्न ...

नानी बोक्ने पिठ्युमा भारी

बाजुरा/उत्तरी भेग बाँधुको भीम पुग्दा भेटिएकी नौ दिनकी सुत्केरी रेला रोकाया तीन सन्तानकी आमा हुन् । उनले हरेकपटक सुत्केरी भएक ...

शिशुको हेरविचार कसरी गर्ने ?

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बालरोग विभागमा काम गर्दा शिशुहरूका अभिभावक शिशुको हेरविचार कसरी गर्ने भनेर जानकार ...