सम्पादकीय
Showing १,१३१-१,१४० of १,१७३ items.
निकम्मा गुप्तचर

आइतबार साँझ र सोमबार बिहान मुलुकका विभिन्न स्थानमा बम विष्फोट र आगजनीका घटना भए । यी घटनाको प्रभावले मुलुकका शहर प्रायः ठप्प ...

पत्रकारिता र पत्रकारमाथिको आक्रमण दण्डनीय

‘दे दिया डण्डा बन गया हवल्दार’, ‘जिसका लाठी उसका भैंस’ । यी उखान तराईतिर बोलिने चलनचल्तीका उखान हुन् ...

कारागारमा चौकीदारको ‘दादागिरी’

नेपालमा दादागिरी जहाँ पनि चल्छ । दादागिरील समाज आक्रान्त छ । हुदा हुदा कारागारमा पनि सिनियरले जुनियरमा उतिकै दादागिरी जमाउने ...

आगामी बजेट कर्मकाण्डी नहोस्

सरकारले प्रस्तुत गर्ने बजेटको पर्खाइमा हरेक वर्ष झैं यस वर्ष पनि नेपालीहरू कस्तो बजेट आउने भनेर प्रतीक्षामा छन् । निश्चय नै ब ...

एकीकृत बस्ती विकासमा लागौं

मानिसलाई बासस्थान दिने, व्यापार–व्यवसाय चम्काउने, सवारीसाधन चलिरहने, दिनभर व्यस्त रहने एउटा जीवित शहर कस्तो हुनुपर्छ ? ...

ऐतिहासिक दरबारको संरक्षण गर

इतिहास खुल्ला पुस्तक मानिन्छ । इतिहास मेटिने हो भने भावी सन्ततीहरूले विगतको इतिहास हेर्न, पढ्न पाउँदैनन् । त्यसैले इतिहास र ऐ ...

प्रदेश नामकरण र राजधानी सकसः स्वार्थपूर्ण आकांक्षाले प्रदेशको नाम र राजधानी अनिर्णयको बन्दी

प्रदेश १ को नामकरण तथा स्थायी राजधानी कहाँ राख्ने भन्ने विषयमा यति बेला ताततातो बसह शुरु भएको छ । सत्तारुढ दल नेकपाका शीर्ष न ...

श्रमिक दिवसः उत्सव होइन श्रमिकको पीडामा मलम लगाऔं

होइनबुधबार १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस बनाइएको छ । ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’ मुख्य ...

वैशाख १२ ‘कालो दिन’

आज वैशाख १२ गते कसैको जन्मदिन होला, कुसैका लागि खुशीको दिन होला । तर समग्रमा हेर्दा वैशाख १२ गते मुलुकका लागि कालो दिन हो । २ ...

किन हुदैंछ पथरी नगर अशान्तः इलाका प्रहरीमा डिएसपीकाे दरवन्दी कायम गर

गत फागुन दोश्रो हप्ता मोरङको पथरी बजारस्थित सिका बार नजिक मोरङको पथरीशनिश्चरे ७ का २७ वर्षीय षडराज तामाङको शव भेटियो । उनको ह ...