समाचार
Showing ८,९७१-८,९८० of २५,२९६ items.
सुन्दरहरैचामा पैनीले बगाउँदा बालकको मृत्यु

मोरङको सुन्दरहरैचामा ५ वर्षीय बालककाे पैनिमा बगाएर मृत्यु भएकाे छ । नगरपालिका ४ मा घर छेउमा रहेको पैनीले हरि खड्काको ५ ब ...

कर्तव्य ज्यान मुद्दाका फरार गिता पक्राउ

 कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भोजपुरका गिता गुरुङलाई प्रहरीले पक्राउ गरेकाे छ । भोजपुर खार्ताम्छा घरभइ काठ ...

तामाङ घेदुङ नयांशैलीले चल्नुपर्छः तामाङ अगुवा

तामाङ जातिको साझा संस्था नेपाल तामाङ घेदुङले परम्परागत शैली छोडेर अब नयां शैली अपनाए चल्नुपर्नेमा तामाङ अगुवाहरुले जोड दिएका ...

झापामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

झापाको बुद्धशान्ति गाउँपालिकामा पैडि खेलने क्रममा एक बालककाे मृत्यु भएकाे छ । गाँउपालिकाकाे ६ नम्बर वडा स्थितमा पौडी खेल ...

रोकिएको ट्रकमा ठोक्किएर कारमा सवार एकको मृत्यु

विराटनगर । मोरङको बेलबारी नगरपालिका – १० भाउनेमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बुधबार बिहान ७ बजे बिग्रिएर रो ...

उद्योग बन्द गर्ने अवस्थामा छौँः उद्योगी

विजयपुर । उद्योगीहरूले उद्योग समस्याग्रस्त अवस्थामा पुगेको बताएका छन् । मङ्गलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द् ...

प्रदेश १ सरकारका ६ वटा निर्णय

धरान । प्रदेश नंं. १ मन्त्रिपरिषद्को मङ्गलबार बसेको बैठकले ६ वटा विषयमा निर्णय गरेको छ । बैठकले प्रदेश सरकारअन्तर्गतका अस्पता ...

हस्पिटालिटी अवार्ड वितरण

धरान । स्कील कलेज इटहरीले प्रदेश नम्बर १ कोपर्यटन र हस्पिटालिटी क्षेत्रमा योगदान पु¥याएको भन्दै ६ संस्था तथा व्यक्तिलाई हस्पि ...

कालीमन्दीर टोल विकास संस्थामा घिमिर

भद्रपुर । कालीमन्दीर टोल विकास संस्थाको अध्यक्षमा महेशप्रसाद घिमिरेसहित ११ जना सर्वसम्मत चयन गरिएको छ । भद्रपुर नगरपालिका वडा ...

स्वास्थ्य बिमाले जानकारी बिनै विराट टिचिङ्गको ‘बिलिङ सफ्टयेर’ बन्द गरिदियो

विराटनगर । स्वास्थ्य बिमा बोर्डले मोरङको बुढीगंगा २ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत ...