राशिफल

    Showing ८१-९० of ३,९४३ items.
  • आजको राशिफल, बैशाख ३ गते बुधबार

    विसं २०७७ वैशाख ३। बुधवार। इस २०२० अप्रिल १५। शकसंवत् १९४२ । प्रमादी संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेसं ११४० चौलागा। वैशाख कृष्णपक्ष। अष्टमी ।मेष (गु,गे,गो,सा,सी,सु,से,सो,द)ः मिष्ठान्न भोजन प्राप्त हुन सक्छ । पुराना साथीभाईहरुसित भेटघाट होला । व्यापार व्यवसायमा प्रगति होला ।वृष (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)ः समय मध्यम खालको छ । नया“ र रमाइलो ठाउ“को भ्रमण होला । सांस्कृतिक तथा धार्मिक कार्यमा सहभागी भइएला ।मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)ः मनमा चंचलता बढ्नेछ । आफन्तजनबाट सहयोग मिल्न कठिन होला । एकाग्र भएर काम गर्न मुस्किल पर्ला ।कर्कट (हि,हु,हे

    • प्रकाशित मितिः बैशाख ३, २०७७
    • १९० पटक पढिएको
    • ब्लाष्ट खबर
  • आजको राशिफल, बैशाख २ गते मंगलबार

    विसं २०७७ वैशाख २ मंगलवार। इस २०२० अप्रिल १४। नेसं ११४० चौलागा। वैशाख कृष्णपक्ष। सत्तमी तिथि । मेष (गु,गे,गो,सा,सी,सु,से,सो,द)ः मिष्ठान्न भोजन प्राप्त हुन सक्छ । पुराना साथीभाईहरुसित भेटघाट होला । व्यापार व्यवसायमा प्रगति होला ।वृष (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)ः समय मध्यम खालको छ । नया“ र रमाइलो ठाउ“को भ्रमण होला । सांस्कृतिक तथा धार्मिक कार्यमा सहभागी भइएला ।मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)ः मनमा चंचलता बढ्नेछ । आफन्तजनबाट सहयोग मिल्न कठिन होला । एकाग्र भएर काम गर्न मुस्किल पर्ला ।कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)ः पठन पाठन तथा लेखन कार्यमा

    • प्रकाशित मितिः बैशाख १, २०७७
    • १३१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • २०७७ सालकाे तपाईकाे भाग्य

    विसं २०७७ वैशाख १। सोमवार। इस। २०२० अप्रिल १३। नेसं  ११४० चौलागा। वैशाख कृष्णपक्ष। षष्ठी, २१:५२ उप्रान्त सप्तमी। मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) मेष राशिका जातकका लागि समग्रमा २०७७ साल शुभफलदायी नै रहनेछ । बृहस्पतिको प्रभाव वर्षभरी कर्म स्थान र आय स्थानमा बस्ने हुँदा मनोवांछित शुभफल प्राप्त हुनेछ । आँटेको र गरेको कार्यबाट सफलता मिल्नेछ । आर्थिक र वैदेशिक क्षेत्रपनि सबल हुनेछ । शनि ग्रहले पनि शुभ फलनै दिनेछ, अतस् समग्रमा यो वर्ष राम्रो छ ।वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)वृष राशि भएका व्याक्तिहरू का लागि २०७७ साल मिश्रित फलदायी रहनेछ । बृहस्पति र शनिको प्रभावले वर्ष भरिनै आफ्नो अनुकूलताको फल

    • प्रकाशित मितिः बैशाख १, २०७७
    • २९५ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आजको राशिफल, चैत ३० गते आइतबार

    विस २०७६ चैत ३०। आइतवार। इस २०२० अप्रिल १२। नेसं ११४० चौलागा। वैशाख कृष्णपक्ष। पञ्चमी, २२ः५५ उप्रान्त षष्ठी।मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः आम्दानी बढ्ने छ । विशिष्ट व्यक्तिको सुख सहयोग प्राप्त होला । काम गर्ने जांगर र आत्मबल बढ्ला । वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)ः मनमा उत्साह र हिम्मत बढ्नेछ । भेटघाटमा मन रमाउनेछ । खर्च बढेपनि आम्दानीका प्रसस्त मार्ग खुल्नेछन् ।मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)ः आफ्नै प्रयासमा आम्दानीका नया“ स्रोतहरु फेला पर्नेछन् । शैक्षिक क्षेत्रको माध्यमबाट विशेष स्थान प्राप्त होला । कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)ः पठन पाठन तथ

    • प्रकाशित मितिः चैत्र ३०, २०७६
    • १४९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आजको तपाईको भाग्य, चैत २८ गते शुक्रबार

    विसं २०७६ चैत २८। शुक्रवार। इस २०२० अप्रिल १०। नेसं ११४० चौलागा। वैशाख कृष्णपक्ष। तृतीया, २६ः०९ उप्रान्त चतुर्थी।मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः समय उत्तम खालको छ । आर्थिक काम कारोबारबाट सोचे भन्दा राम्रो प्रगति होला । शुभ समाचार सुन्नाले मन प्रशन्न रहला ।वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)ः समय राम्रै रहे पनि खर्च बढ्ने छ भने विवादको सामना गर्नुपर्ला । स्वास्थ्य सम्बन्धि समस्या नआउला भन्न सकिन्न । मन दोधार होला ।मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)ः मनमा चंचलता बढ्नेछ । आफन्तजनबाट सहयोग मिल्न कठिन होला । एकाग्र भएर काम गर्न मुस्किल पर्ला ।कर्कट (हि,हु,हे,हो,ड

    • प्रकाशित मितिः चैत्र २८, २०७६
    • १५८ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आजको राशिफल, चैत २७ गते बिहीबार

    विसं २०७६ चैत २७। बिहीवार। इ। २०२० अप्रिल ९। नेसं ११४० चौलागा। वैशाख कृष्णपक्ष। प्रतिपदा, ६स्२९ बजेदेखि द्वितीया, २८ः१३ उप्रान्त तृतीया। मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः समाजको नेतृत्व बहन गर्नुपर्ने समय छ । नया“ मित्र बन्ने र उनीहरुबाट आवश्यक सहयोग मिल्नेछ । मन प्रसन्न रहला ।वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)ः सरकारी तथा गैर सरकारी माध्यमको जागीरमा खासै नराम्रो छैन । आफ्नो क्षमताले भ्याएसम्म काम गर्दा नै फलिफाप होला ।मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)ः खर्च अलि बढी हुने खालको समय छ । पारिवारीक झमेला आइलाग्न सक्छ । तपाईको सोच विपरित काम हुनाले दिक्क लाग्न सक्छ&

    • प्रकाशित मितिः चैत्र २७, २०७६
    • ११६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आजको राशिफल, चैत २६ गते बुधबार

    विसं २०७६ चैत २६। बुधवार। इस २०२० अप्रिल ८। नेसं ११४० चौलाथ्व। चैत्र शुक्लपक्ष। पूर्णिमा, ८ः५२ उप्रान्त प्रतिपदा।मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः आम्दानी बढ्ने छ । विशिष्ट व्यक्तिको सुख सहयोग प्राप्त होला । काम गर्ने जांगर र आत्मबल बढ्ला । वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)ः मनमा उत्साह र हिम्मत बढ्नेछ । भेटघाटमा मन रमाउनेछ । खर्च बढेपनि आम्दानीका प्रसस्त मार्ग खुल्नेछन् ।मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)ः आफ्नै प्रयासमा आम्दानीका नया“ स्रोतहरु फेला पर्नेछन् । शैक्षिक क्षेत्रको माध्यमबाट विशेष स्थान प्राप्त होला । कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)ः पठन पा

    • प्रकाशित मितिः चैत्र २६, २०७६
    • २३६ पटक पढिएको
    • ब्लाष्ट खबर
  • तपाईको आजको भाग्य, चैत २५ गते मंगलबार

    विसं २०७६ चैत २५। मंगलवार। इस २०२० अप्रिल ७। नेसं ११४० चौलाथ्व। चैत्र शुक्लपक्ष। चतुर्दशी, ११ः१८ उप्रान्त पूर्णिमा।मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः सन्तान तथा परिवारको तर्फबाट आवश्यक सहयोग प्राप्त भइरहला । गरेका प्रायः काम सम्पन्न होलान् । मन प्रसन्न रहला ।वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)ः शत्रु पराजित हुनेछन् । विरोधहरु पनि तपाइको प्रशंसा गर्न थाल्नेछन् । दिन तपाइको पक्षमा छ । विचार पु¥याउनु होला ।मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)ः समय सामान्य खालको छ । हतियार तथा सवारी साधन चलाउ“दा विशेष सावधानी अपनाउन अति आवश्यक छ ।कर्कट (हि,हु,हे,हो,डा,डि,डु

    • प्रकाशित मितिः चैत्र २५, २०७६
    • २०९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • आजको राशिफल, चैत २४ गते सोमबार

    विसं २०७६ चैत २४। सोमवार। इस २०२० अप्रिल ६। नेसं ११४० चौलाथ्व। चैत्र शुक्लपक्ष। त्रयोदशी, १३र४१ उप्रान्त चतुर्दशी। मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः समय उत्तम खालको छ । आर्थिक काम कारोबारबाट सोचे भन्दा राम्रो प्रगति होला । शुभ समाचार सुन्नाले मन प्रशन्न रहला ।वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)ः समय राम्रै रहे पनि खर्च बढ्ने छ भने विवादको सामना गर्नुपर्ला । स्वास्थ्य सम्बन्धि समस्या नआउला भन्न सकिन्न । मन दोधार होला ।मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)ः मनमा चंचलता बढ्नेछ । आफन्तजनबाट सहयोग मिल्न कठिन होला । एकाग्र भएर काम गर्न मुस्किल पर्ला ।कर्कट (हि,हु,हे,ह

    • प्रकाशित मितिः चैत्र २४, २०७६
    • २१० पटक पढिएको
    • ब्लाष्ट खबर
  • आजको राशिफल, २३ चैत, आइतबार

    विसं २०७६ चैत २३। आइतवार। इस २०२० अप्रिल ५। शकसंवत् १९४२ । प्रमादी संवत्सर। उत्तरायण। वसन्त ऋतु। नेसं ११४० चौलाथ्व। चैत्र शुक्लपक्ष। द्वादशीमेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)ः समय मध्यम खालको छ । गरिराखेको कार्यव्यवसायबाट मन अघाएर अन्यत्रै जाला, पढाई लेखाईको क्षेत्र भने सवलएवं सक्षम बनने छ ।वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)ः सामाजिक कार्यमा सहभागी हुनु पर्ने छ । तपाईले रेका कामको अरुले राम्रै प्रसंसा गर्नेछन्, सोच विचार गरेर कार्य गर्नुहोला ।मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)ः प्रतिक्षाको घडी समाप्त भएजस्तो छ । अधुरा कार्य सबै सम्पन्न होलान् । मानसिक सन्तुष्टि प्राप्त होला&n

    • प्रकाशित मितिः चैत्र २३, २०७६
    • १५८ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved