पूर्व
Showing ८,३३१-८,३४० of ९,२८८ items.
कोशीहरैचाको सार्वजनिक सुनुवाई सम्पन्न

विराटचौक/स्थानीय निकायबाट सञ्चालित योजनाहरु बारे जनतालाई बताउने उद्देश्यले कोेशी हरैचा नगरपालिकाले चालु आर्थिक वर्षको प्रथम च ...

विद्यत् चोरी गर्नेलाई कारबाही

उर्लाबारी (मोरङ)/नेपाल विद्युुत् प्राधिकरणले मोरङमा विद्युुत् चोरी गर्नेलाई कारबाही गरी रु अढाई लाखभन्दा बढी राजस्व सङ्कलन गर ...

उर्लाबारीमा सडक सुरक्षा सप्ताह शुरु

उर्लाबारी/उर्लाबारीमा सोमबारदेखि सडक सुरक्षा सप्ताह कार्यक्रम शुरु भएको छ । रेडक्रस सोसाइटी मोरङ शाखाको आयोजना तथा उर्लाबारी ...

हर्कटे कपको उपाधि आयोजक क्लबलाई

इलाम/ प्रथम हकर्टे कपको उपाधि आयोजक दीपेन्द्र शिखर युवा क्लबले हात पारेको छ ।पूर्वी इलामको सूर्योदय नगरपालिका–१३ कन्यामको डु ...

आपराधिक क्रियाकलापमा महिला संलग्नता बढ्दो

इलाम/इलाममा अपराधजन्य क्रियाकलापमा महिलाको संलग्नता बढ्दै गएको छ । सरकारी अधिकारीको दस्तखत कीर्तेदेखि सार्वजनिक अपराध, भूmटा ...

महिला अधिकार कानूनमै सीमित

इलाम/अधिकांश क्षेत्रमा महिलाका हकअधिकार कानूनमा मात्र सीमित छन् । संविधानमा राज्यको हरेक निकायमा महिलाको सहभागिता ३३ प्रतिशत ...

वन पैदावर विस्तार गर्न दुई करोड बजेट

इलाम/इलाममा वन व्यवस्थापन, संरक्षण र गैरकाष्ठजन्य वन पैदवार विस्तार गर्न सरकारले करीब २ करोड रुपैयाँ विनियोजन गरेको छ ।सरकारल ...

तीन दर्जन क्लिनिकमा तालाबन्दी

मोरङ/ संयुक्त अनुगमन टोलीले मोरङमा तीन दर्जन औषधि पसलसहित विभिन्न चिकित्सकको क्लिनिकमा तालाबन्दी गरेको छ । स्वास्थ्य मन्त्रा ...

बालाचतुर्दशी मेलाको तयारी

इटहरी/ नेपालकै प्रसिद्ध तीर्थस्थल बराहक्षेत्रमा बालाचतुर्दशीका अवसरमा विशेष धार्मिक कार्यक्रम हुने भएको छ । हिन्दू धर्मालम्वी ...

दुर्घटनामा एकजनाको मृत्यु

बिर्तामोड/झापाको कन्काई नगरपालिका–८ स्थित लक्ष्मीपुर चोकमा सवारी दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको छ ।सवारी दुर्घटनामा ...