सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
पूर्व
Showing ५,९५१-५,९६० of ९,२८८ items.
धरानमा भाईको छुरा प्रहारबाट दाजु घाईते

 धरान/सुनसरीको धरान उप-महानगरपालिका १५ स्थित बिषमपथमा बिहीबार राती भाईको छुरा प्रहारबाट आफ्नै दाजु घाईते भएका छन्। ...

किराया सुनसरीद्वारा बाढी पिडित लाई राहत प्रदान

इटहरी/झण्डै दश किलो मिटर बाढीमा बगेर ज्यान बचाएकी इटहरीकी सानुमाया राईलाई एक लाख ६४ हजार पाँच सय रुपैयाँ प्रदान गरिएको छ । क ...

धनकुटा–इटहरी सम्पर्क समाजद्वारा राहत प्रदान

[caption id="attachment_53998" align="alignleft" width="300"] तस्बिर : अर्जुन उप्रेती[/caption] इटहरी/धनकुटा–इटहरी सम्पर्क स ...

हात्ती नियन्त्रणका लागी झापामा ८ करोड बजेट स्वीकृत

भद्रपुर । केहि वर्ष यता देखि झापाको दक्षीणी क्षेत्रमा जंगली हात्तीले जनधनको क्षति तिब्र बनाउन थालेपछि नियन्त्रणका लागि आठ क ...

मर्चे झार खोज्दै लिम्वु समुदायका महिलाहरु

[caption id="attachment_53954" align="alignnone" width="3678"] फोटोः कृष्ण विदुखी गौतम[/caption] तेह्रथुमको साब्ला नजिकैको ...

उपचारको लागि आर्थिक संकलन

तेह्रथुम/म्याङलुङ नगरपालिका २ तेह्रथुम बस्ने बर्ष २६ की मानसिक रोगी सुशिला तामाङको उपचार हुने भएको छ । उपचारका लागि स्थानीयल ...

मृत्यु भइसकेका व्यत्तिको नाममा सर्जमिन मुचुल्का

दमक । झापा गौरादह नगरपालिकाका ६ मा १७ वर्षअघि निधन भइसकेका व्यत्तिको नाममा सर्जमिन मुचुल्का तयार पारेको फेला परेको छ । नगरप ...

वर्षाले झापाको कृषिमा एक अर्ब सात करोड नोक्सान

भद्रपुर । दुइ हप्ता अघि वर्षासगै आएको बाढीका कारण झापामा कृषि क्षेत्रमा एक अर्ब छ करोड ८८ लाख ५५ हजार बराबरको नोक्सानी भएको ...

कान्छा जनप्रतिनिधि व्यवसायिक बन्दै

शनिश्चरे/भष्टाचार नगरी निष्पक्ष र पारदर्शी रुपमा जनताको काम सम्पन्न गर्न जनप्रतिनिधि स्वयम् व्यवसायिक बन्नु पर्ने कुरालाई मनन ...

प्रतिष्ठानलाई एमडीएमएसको भर्ना लिने बाटो खुल्यो

विजयपुर/धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले सञ्चालन गर्ने एमडीएस तर्फ २०१७ को कार्यक्रमका बिषयमा परेको रिट ...

  1. ढकमक्क फुले सयपत्री
    कार्तिक २१, २०८३
  2. बेच्नको लागि फूल टिप्दै
    कार्तिक २१, २०८३