सन्दीपले उपहारस्वरुप पाए २५ लाखकाे कार
काठमाडौं । नेपाली यू १६ टोलीका लेग स्पीनर सन्दीप लामिछानेलाई टाटा मोटर्सले टाटा टिगोर कार उपहार दिएकाे छ । बुधबार साँझ काठमा ...
खुकुरी प्रहार गरी अाफ्नै श्रीमतीकाे हत्या
इलाम । इलाममा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। माइजोगमाइ गाँउपालिका–४ सोयाङ घर भइ हाल इलाम नगरपालिका– ९ ...
सुनसरीमा भएकाे छुट्टाछुट्टै दुर्घटनामाा २ काे मृत्यु
सुनसरी । सुनसरीको दुई छुट्टा छुट्टै स्थानमा बिहिबार राती भएको सवारी दुर्घटनामा परी एक बालक सहित दुई जनाको मृत्यु भएको छ। बर् ...
बेतना सिमसारमा संग्राहलयदेखि चिडिया घरसम्म बन्ने
बेलबारी । मोरङ बेलबारी स्थित वेतना सिमसार सामुदायिक वन समुहको विकास र प्रवद्र्धनका लागि २० वर्षे गुरुयोजना निर्माण गरिने भएको ...
युवाहरुलाई सीपमुलक तालिम
चतरा । वराहक्षेत्र नगरपालिकास्थित २ नं. वडाले वडाक्षेत्रका झण्डै २० जना युवालाई प्लम्बिङ तालिम प्रदान गर्ने भएको छ । युवाको ...
गोरे पक्राउ परेपछि सनम शाक्यकी आमाले गरिन् यस्तो माग
मोरङ। मोरङको उर्लाबारी – ७ का सनम शाक्य हत्या र साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त गोरे भनेर चिनिने चूडामणि उप्रेतीलाई ...
मोरङ इन्चार्ज कुशल किन परेनन् केन्द्रीय कमिटीमा ?
मधुमल्ला । तत्कालिन नेकपा माओबादी केन्द्रले वरियताक्रम नमिलाएपछि मोरङमा इमान्दार नेता नेपाल कम्यूनिष्ट पार्टीको केन्द्रीय कमि ...
लिवर्टी स्कुलका विद्यार्थीले मतदान गरी छाने अाफ्नाे क्याप्टेन
धरान । लिवर्टी रेसिडेन्सियल स्कुलको सदन निर्वाचनमा निश्चल लिम्बु स्कुल क्याप्टेनमा विजयी भएको छ । उनी आङ्खनो प्रतिद्वन्दी अनु ...
स्थानीय तहले रोक लगाएको खोलाबाटै उत्खनन्, जेसिभीसहित चार वटा ट्याक्टर प्रहरीद्धारा नियन्त्रण
विराटनगर । पूर्वी क्षेत्रमा रहेको चुरे क्षेत्रको खोलाहरुबाट अझै पनि अवैद्य रुपमा उत्खनन हुँदै आएको पाइएको छ । उत्खनन ...
गोरेलाई बुबा नेत्रप्रसादले भेटे, ‘गल्ती गरेको रहेछ भने कारवाहीको भागिदार बन्नुपर्छ’
विराटनगर । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ का बुबा नेत्रप्रसाद उप्रेतीले छोराला ...
Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved