भद्रपुर छाड्दै नगरवासी
भद्रपुर/ नेपालको दोस्रो पुरानो शहर भद्रपुर नगरपालिकामा बसोबास गर्दै आएका मानिसहरु बाहिरिन थालेका छन् । अन्य क्षेत्रको तुलना ...
बराहकाे वार्षिकाेत्सव कार्यक्रम !
घण्टाघर । व्यापारिक संस्था वराह ज्वेलरी इण्डष्ट्रिज प्रालि २४ वर्ष पूरा भएको छ । २४ औँ वार्षिकोत्सवका अवसरमा वराहले विभिन्न ...
मिस्टर एण्ड मिस थारुको अडिसन
रङ्गेली । आफ्नो कला संस्कृति, परम्परा भेषभूषा, मौलिक थारू परिकार, चाडपर्वको प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले प्रदेश–१ स् ...
स्थानीय सरकारबाट कृषिक्षेत्र उपेक्षित
रङ्गेली । आफ्ना समस्या बुझ्छन् भनेर गाउँघरमै ल्याएकोे सिंहदरबारले बेवास्ता गरिदिँदा यहाँका किसान मर्माहत भएका छन् । घरआँगनमा ...
श्रम ऐन सच्याउन चिया उत्पादक सङ्घको माग
भद्रपुर । श्रम ऐन २०७४ सच्याउन पटक–पटक सरकारलाई ज्ञापन–पत्र बुझाउँदा पनि माग सुनुवाइ नगरेको भन्दै सरकारविरुद्ध नेपाल चिया उत् ...
मालपोतको लापरबाहीप्रति मोहीको खबरदारी
उदयपुर । सरकारले निवेदन दर्ताका लागि दिएको एकवर्षे समय अवधि नगरपालिका र मालपोत कार्यालयको लापरबाहीले म्याद गुज्रिएको भन्दै मो ...
कुहिरोबाट पानी सङ्कलन गर्ने प्रविधि बिग्रिएपछि समस्या
तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका र सङ्खुवासभाको धर्मदेवी नगरपालिकाको सङ्गमस्थल पाथीभरा डाँडामा रहेको कुहिरोबाट पानी ...
परिवारसँगै बसेर मनग्ये अाम्दानी !
धनकुटा । धनकुटा–६ खाल्डेका टिकाराज कार्कीलाई हिजोआज पैसा कमाउन विदेश जानु परेको छैन । अहिले उनलाई पैसा कमाउन आफ्नै गाउँ–घरमा ...
धरानमा ब्राेइलर कुखुराकाे स्वास्थ्य परिक्षणः अयाेग्य कर्मचारीद्वारा प्रमाणित !
पानवारी । परीक्षण बिनै नाङ्गो आँखाले हेरेको भरमा धरान उपमहानगरपालिका अन्तर्गतको पशु सेवा शाखाले बाहिरबाट ल्याइएको कुखुरा खानय ...
फेरी श्रीमती बलात्कारकाे आरोपमा एक पक्राउ
धरान । आफ्नै श्रीमतीलाई जबरजस्ती करणीको आरोपमा जिल्ला उदयपुर रौतामाई गाउँपालिका वडा नं.२ नौले करकुसे बस्ने बर्ष ४५ को दुर्गा ...
Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved