स्वास्थ चौकीमा बच्चा जन्माउनेलाई प्रोत्साहन भत्ता बितरण
पथरी । स्वास्थ चौकीमा प्रसुती गराउन आएका पाँच जनालाई मोरङको कानेपोखरी गाउँपालिकाले प्रोत्साहन भत्ता बितरण गरेको छ । बिहिबार ...
प्रदेशमा सडक सुशासन कार्यक्रम सुरु
विराटनगर । १ नम्बर प्रदेश सरकारले सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले प्रदेशमा सडक सुशासन नमुना कार्यक्रम सुरु गरेको छ ...
सुन तस्करी काण्डः उच्च अदालतद्वारा जिल्ला अदालतकाे अादेश सदर
विराटनगर । ३८ क्वीहटल सुन तस्करी र उर्लाबारी सनम शाक्य हत्या प्रकरण मुद्दामा मोरङ अदालतको आदेश उल्टयाउन माग राख्दै १७ नम्बर ...
राजमार्गसँग जोड्ने सडकको निर्माणकार्य धमाधम
विराटनगर । मोरङको दक्षिणी ग्रामिण वस्तीका वासिन्दालाई मुख्य राजमार्गको पहुँचमा जोड्ने दक्षिण नाका सडक निर्माणको कार्य तव्रि र ...
कर वृद्धि गरेको विरोधमा सिरहामा ९ दिनदेखि धर्ना
सिरहा । जिल्ला सिरहाको मिर्चैया नगरपालिकामा कर वृद्धि गरेको विरोधमा व्यपारी, मजदुर, किसान,पूर्व जनप्रतिनिधिसहित नगरवासी नगरपा ...
कचनकवल घटनाः कारबाहीको माग गर्दै किटानी जाहेरी
भद्रपुर । झापाको कचनकवल गाउँपालिकाका दुइजना परिषद सदस्यलाइ कडा कारबाहीको माग गरी स्थानीयले नारावाजी गर्दै ज्ञापन पत्र बुझाएका ...
मिस्टर मोरङ बडिबिल्डीङ प्रतियोगिता हुने
विराटनगर । युवायुवतीहरुलाई लागूऔषधको दुब्र्यसनबाट जोगाउन तथा शारीरिक सुगठनप्रति आकर्षित गर्न मोरङमा मिस्टर मोरङ बडिबिल्डीङ प् ...
भारतीय नाकाबाट नेपाली चेलीको उद्धार
विराटनगर । दलालले आकर्षण तलब र सेवा सुविधा दिने भन्दै ललाई फकाइ गरि अवैध बाटोको प्रयोग गर्दै विदेश पठाएका चार जना नेपाली चेली ...
बिएण्डसी हस्पिटलले विद्यालयकाे भवन बनाइदिने
बिर्तामोड । बिर्तामोडको बिएण्डसी हस्पिटलले स्थानीय मोहनमाया माध्यमिक विद्यालयको भवन निर्माण गरिदिने भएको छ । बिएण्डसीले २५ ला ...
जोगीलाई बचाउन रकम संकलन
तेह्रथुम । फेदाप गाउँपालिका २ ओयाक्जुङका खड्क बहादुर जोगीलाई बचाउनका लागि रकम संकलन गर्न थालिएको छ । खड्ग बहादुर जोगी बचाउ अ ...
Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved