खेलकुद
Showing १,९८१-१,९९० of २,८९३ items.
ग्रासरुट फुटबल टेनिंङ क्याम्प सुरु

तरहरा । इटहरीमा शनिवारबाट ग्रासरुट फुटबल टेनिंङ क्याम्प सुरु भएको छ । तीन दिन सम्म चल्ने फूटबल क्याम्पमा इटहरी क्षेत्रभरीका द ...

वैशाख २९ देखि इटहरीमा टी ट्वान्टी क्रिकेट हुने

इटहरी / इटहरीमा आगामी वैशाख २९ गतेदेखि तेस्रो इटहरी कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।सेभेन स्टार क्लबको आयोजना ...

हात्तिसार क्याम्पसमा स्ववियु कपको पुरस्कार वितरण

पानवारी । केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा स्ववियु कपका विजेताहरुलाई शुक्रबार पुरस्कार वितरण गरिएको छ । क्याम्पस प्रां ...

माईभ्याली गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लब फाईनलमा

इलाम । बिभागिय टोली त्रिभुवन आर्मी क्लब काठमाडौँलाई हराउदै मनाङ मस्र्याङदी क्लब काठमाडौँ पाmइनलमा प्रवेश गरेको छ । शुक्रब ...

माईभ्याली गोल्डकपमाथ्रीस्टार क्लब सेमी फाईनलमा प्रवेश

इलाम । बिभागिय टोली नेपाल पुलिस क्लब पराजित गर्दै रुस्लान थ्री स्टार क्लब इलाममा जारी चौथो अन्तराष्ट्रिय आमन्त्रण माईभ्या ...

वार्यनलार्इ हरायाे रियल म्याड्रिडले, रियलकाे किर्तिमानी धेरै जीत वार्यनकाे पनि किर्तिमानी धेरै हार

च्याम्पियन्स लिगमा रियल मड्रिडले वायर्न म्युनिखलाई २–१ ले हराएर किर्तिमानी  जीत दर्ता गर्दै फाइनलमा पुग्ने सम्भावना बलियो बना ...

पाहुना टोली युनाइटेड सिक्किम घर फर्कियो

[gallery ids="80884"] इलाम । चौथौ सस्ंकरणको माइभ्याली फुटबल र्पतियोगिताको तेस्रो क्वाटर फाइनल खेलमा त्रिभुवन आर्मी क्लब ...

झापालाई हराउँदै एपिएफ सेमिफाइनलमा

इलाम । चौथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको दोस्रो क्वाटर फाइनल खेलमा गत वर्षको माइभ्याली कप विजेता रमपम ...

घरेलु मैदान पनि फापेन दिल्लीलाई

वैशाख । इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली डेयरडेभिल्स किऺग्स इलाभेन पञ्जाबसँग पनि पराजित भयो । दिल्ली आफ्नै मैदानमा पन्ज ...

आयोजकलाई हराँउदै मनाङ सेमी फाइनलमा

इलाम । चौथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण माईभ्याली फुटबल प्रतियोगिताको दोस्रो चरणको पहिलो क्वाटर फाइनल खेलमा आयोजक मा ...