HWPL Nepali
Showing ७,४५१-७,४६० of १६,४३५ items.
तरकारी बजार अागलागीमा १० पसल जले

सुर्खेत । गएराति सुर्खेत बसपार्कस्थित तरकारी बजारमा आगलागी भएको छ । आगलागीबाट १० वटा पसल जलेका छन् । नेपाल प्रहरीका डीएसपी ...

प्रदेशसभामा १३ दलकाे उपस्थिति

काठमाडाैं । निर्वाचन आयोगले ७७ जिल्लाका २२० निर्वाचन क्षेत्रमा सम्पन्न प्रदेशसभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ...

बस दुर्घटनामा वडा सदस्यको मृत्यु

पोखरा  (रासस) । कास्कीको मादी गाउँपालिका–१० भाचोकमा शुक्रबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा वडा नं ९ का दलित वडा सदस्य पदम ...

धनकुटा दुर्घटनामा चार घाइते

धनकुटा । धनकुटा नगरपालिका९ गुठीटारमाविहिवार अपरान्हभएको जीप दुर्घटनामा चार यात्रु घाइते भएका छन् । गुठीटारबाट बेलहाराडॉडातर् ...

सिजनकाे पहिलाे एल क्लासीकाेः राेनाल्डाे र बेल तयार

एजेन्सी । स्टार स्ट्राइकर द्वय क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेल शनिबार बेलुका हुने एल क्लासिको लागि शतप्रतिशत फिट रहेको रि ...

अकबरे खुर्सानीः उत्पादन बढ्याे मूल्य घट्याे

तेह्रथुम । अकबरे खुर्सानीले राम्रो मूल्य नपाउँदा किसान चिन्तित भएका छन् । वर्षेनी उत्पादन बढ्दै गए पनि बजार व्यवस्थापनका लागि ...

आगलागीबाट ५ लाख बढीको क्षति

झापा । झापाको दमक नगरपालिका-३ बस्ने टेक बहादुर चौहानको घरमा भएको किराना पसलमा गएराती आगलागी भएको छ। १२;४५ बजे विधुत लाइन ...

झापा दुर्घटनामा मोटरसाइकल चालककको मृत्यु

झापा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको मेचीनगर – १० नागडुव्वा पुल नजिकै यात्रु वहाक बसको ठक्करबाट शुक्रबार मोटरसाइकल चा ...

एक पुरूष मृत फेला

झापा । झापाको मेची नगर नगरपालिका-७ स्थित आयबारीमा शुक्रबार नाम थर वतन खुल्न नसकेका एक पुरुष मृत अवस्थामा भेटिएका छन्। दि ...

अढाइ किलो गाँजासहित एक पक्राउ

उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका-११बाट प्रहरीले शुक्रबार अढाइ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ...