'मोडलिङ क्षेत्र बदनाम'
[caption id="attachment_4251" align="alignnone" width="658"] तस्विरः उपेन्द्र चाम्लिङ[/caption] धरान / पूर्वका सुन्दरीहरुले ...
उपभोक्तामाथि खेलवाड
मोरङ / पूर्वका अधिकांश पसलेले उपभोग्य वस्तुको मूल्यसूची टाँस नगरी उपभोक्ता हित संरक्षण ऐन उल्लघन गरिरहेका छन् । यसको नियमन ...
मानव बेचबिखनको आरोपमा गजेन्द्रनारायण सिंहका भतिजा पक्राउ
राजविराज / मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा सप्तरी प्रहरीले राजविराज नगरपालिका–४ निवासी ४७ वर्षीय यसवन्त सिंहलाई पक्राउ ...
इन्जिनियरको कार्यकक्षमा तोडफोड
इटहरी/ इटहरी–८ मा ट्याङ्ग्राहा खोला सफा गर्ने क्रममा आफन्तको जग्गामा लगाइएको पर्खाल भत्काएको भन्दै धरानका चार युवाले बुधबार इ ...
नयाँ शक्ति आउने चुनावमा एक नम्बरको शक्ति बन्छ: भट्टराई
धरान/ धरान नयाँ शक्ति नेपाल पार्टी आईतबारबाट औपचारीक रुपमा घोषणा भएको छ । दशरथ रंगशालामा कार्यक्रम गरेर पूर्व प्रधानमन्त्री भ ...
मिस पूर्वाञ्चलका प्रतियोगीहरु विपी प्रतिष्ठानमा
विजयपुर / ‘मिस पूर्वाञ्चल’ का प्रतियोगीहरुले शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन गरेका छन् । उनीहरुला ...
गोरु काट्ने पाँच पक्राउ
चितवन / गोरु काटेको आरोपमा चितवनको माडीबाट प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । माडीको चितापुल नजिकै सिसौघारीमा काटेर फ्य ...
विद्यार्थीले कुटाइ खाएपछि क्याम्पस क्षेत्रमा तनाव
धरान / तीनकुनेस्थित पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसका तीन विद्यार्थीमाथि आक्रमण भएपछि मङ्गलबार सो क्षेत्रमा चार घण्टा तनाव भए ...
सकियो उभौली
[caption id="attachment_3624" align="aligncenter" width="700"] सोइ ढोले सोइ : जेष्ठ ८ गते पूर्णिमाको दिन देखि सुरु भएको किरात ...
Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved