अर्थ
Showing १,६९१-१,७०० of ६,८३९ items.
नेपालमा नियमित रुपमा रेल सेवा सुरु हुँदैः स्थानीयवासी खुसीयालीमा

 धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म आजबाट नियमित रुपमा रेल सेवा सुरु हुँदैछ । भारत भ्रमणमा रहेकाका प्रधानमन्त्री श ...

चितवनका आठ ठाउँमा एकै पटक देखियो बर्डफ्लू

जिल्लाका विभिन्न आठ ठाउँमा बर्डफ्लू देखिएको छ । विगत केही दिनदेखि फरक–फरक स्थानमा बर्डफ्लू देखिएको हो । पोल्ट्रीको राजधानी भन ...

राजस्वले छापा मारेपछि बिर्तामोडका व्यवसायी आन्दोलित

बिर्तामोड । बन्द निषेधितक्षेत्र बनाउने घोषणा गरेका व्यवसायीले नै झापाको बिर्तामोड बन्द गरेका छन् । व्यवसायीको बन्दका कारण बिह ...

विद्यालयमा व्यावहारिक ज्ञान दिन किबी खेतीः विद्यार्थीको आकर्षण बढ्दो

गलकोट । मङ्गलबार दिनको ठीक १२ बजेको थियो । विद्यालय प्राङ्गणमुनि दुईवटा बारीका गरामा किबी गोडमेल चलिरहेको थियो । कक्षा १० का ...

नियमित विद्युत् आपूर्ति गर्न माग

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीहरूले नियमित विद्युत् आपूर्ति गर्न माग गरेका छन् । विराटनगरमा मङ्गलबार पत्रकार सम्मेलन ...

धरानमा आउदो सोमबार सुरक्षित लगानी सम्बन्धमा अन्तरक्रिया कार्यक्रम हुने

अनलाईन सेक्युरिटीज प्रा.लि.ले संस्थागत सामाजिक उत्तरदयित्व अन्र्तगत देशभरका बिभिन्न स्थानमा सुरक्षित  लगानीको उपाय बिषयक ...

एक्सेल विकास बैङ्कद्वारा वित्तीय साक्षरता कार्यक्रम

धरान/ एक्सेल विकास बैङ्कले स्कुल तथा कलेजका विद्यार्थीलाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । ग्लोबल मन ...

विराटनगरका उद्योगी व्यवसायीद्वारा नियमित विद्युत आपूर्ति गर्न माग

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीहरुले नियमित विद्युत आपूर्ति गर्न माग गरेका छन् । विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गर ...

अरुण तेस्रो मुआब्जा विवाद स् पावरहाउसको काम सात दिनदेखि ठप्प

सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्ड सात दिनदेखि अवरु ...

मर्दी पदयात्रा क्षेत्रका पर्यटन व्यवसायीलाई विद्युत् सुविधा स् ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालको समृद्धिको प्रमुख आधारका रूपमा रहेको पर्यटन क्षेत्रलाई आवश्यक विद्युत् ...