Trending Tags

अपराध

    Showing २५१-२६० of २,९९३ items.
  • उदयपुरमा ६ बर्षीय बालिका बलात्कारकाे प्रयास गर्ने ५९ वर्षीय पुरूष पक्राउ

    ब्लाष्टखबर ।  उदयपुरमा ६ बर्षीय बालिका बलात्कारकाे प्रयास गर्ने ५९ वर्षीय पुरूष पक्राउ परेका छन् ।  उदयपुरको बेलका नगरपालिका–३ मा ६ वर्षीया बालिकामाथि बलात्कार प्रयास गर्ने स्थानीय ५९ वर्षीय  पुरूष पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेद प्रसाद गौतमले जनाएका छन् ।गैतमका अनुसर छिमेकी बालिकालाई   फकाएर बलात्कार प्रयास गरेको थाहा पाएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । बलात्कारकाे प्रयास भएकाे भन्ने जानकारी पाएसंगै आरेपी पुरूषलाई पक्राउ गरीएकाे  हाे । पक्राउ परेका उनिमाथी जबर्जस्ती करणी उद्योग मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी गौतमले ब

    • प्रकाशित मितिः पुष १९, २०७७
    • २०७ पटक पढिएको
    • ब्लाष्ट खबर
  • हतियार देखाएर लुटपाटकाे प्रयास

    ब्लाष्टखबर । काठमाडौं महानगरपालिका ३२  काेटेस्वर चाेक नजिकै पेस्ताेल धारीले एक युवामाथी  लुटपाटको प्रयास भएको छ । आईतबार बिहान  करिब ६:३० मा  सिन्धुलीको तीनपाटन घर भएका २५ वर्षीय युवराज आलेमगरलाई अपरिचित पुरुषले पेस्तोल देखाएर लुट्ने प्रयास गरेकाे हानगरीय प्रहरी परिसर काठमाडौंले जनाएकाे छ । भक्तपुरको राधेराधेमा बस्दै आएका आलेमगरलाई अनदाजी ३० वर्षका  पेस्ताेलधारीले मोबाइल मागेका थिए तर उनले मोबाइल दिन नमान्दा पेस्तोल बाटोमा झरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जनाएका छन्  । विष्टले घटना स्थलबाट एउटा

    • प्रकाशित मितिः पुष १९, २०७७
    • १४४ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बलात्कार आरोपी जेल चलान

    विराटनगर/ २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बेलबारी नगरपालिका–८ रैझारटोलका ३२ वर्षीय सुरेशकुमार खवास पुर्पक्षको लागि थुनामा गएका छन् । बलात्कारजस्तो घटनालाई मिलापत्र गराउन संलग्न भएको आरोपमा पक्राउ परेका ६ जना धरौटीमा रिहा भएका छन् । मोरङ अदालतका न्यायाधीश मनोज केसीको इजलासले बलात्कारको घटना मिलापत्र गराउने ६ जनालाई धरौटीमा छाड्न शुक्रबार आदेश दिएको हो । मिलापत्र गराउने धनपालथान–५ का ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधारसिंह खवास, ६२ वर्षीय मागन खवास, ६९ वर्षीय कलकनु खवास र बेलबारी–८ का  ५३ वर्षीय मथालु खवासलाई मोरङ अदालतले जनही ५०–५० हजार र घटना मिलापत्र गर

    • प्रकाशित मितिः पुष १९, २०७७
    • ३३२ पटक पढिएको
    • अनिल श्रेष्ठ
  • लागुऔषध गाँजा सहित ३ जना पक्राउ

    ब्लाष्टखबर । सुनसरीको इटहरी उप-महानगरपालिका-९ बाट नियन्त्रीत लागुऔषध गाँजा सहित १ जना पक्राउ परेका छन् । गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले मोरङको केरावारी गाऊँपालिका-१ का २४ बर्षीय मान बहादुर लिम्बुलाई शुक्रबार बिहान राती १ बजे २ केजी ७०० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो । साथै लिम्बुले गाँजा ओसार पसारमा प्रयोग गर्दै आएको को १४ प ९२०९ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिईएको छ । यसै गरि मोरङ केराबारी-१० खदम खोला स्थित एरियाबाट दुई जना गाँजा सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ केराबारी-७ का १७ बर्षीय बिशेष राई

    • प्रकाशित मितिः पुष १८, २०७७
    • ३९३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • किन पक्राउ परे धरानका अग्रवाल बाबु–छोरा ?

    धरान । धरान उपमहानगरपालिका वार्ड नं.१२ महेन्द्रपथ स्थित राम निवास भवनमा सञ्चालित ग्लोबल इम्पेक्सका सञ्चालक किसन अग्रवाल र एसएन इन्टरनेशनल प्रालिका सञ्चालक अग्रीम खेतान अग्रवाल पक्राउ परेका छन् । उनीहरु बाबु–छोरा हुन् ।राजश्व छली गरेर कारोबार गरेको आशंकामा विहिबार राम निवासमा छापा मारेको इटहरीस्थित राजश्व अनुसन्धान कार्यालयले बाबु–छोराका दुइ हार्डवेयर पसल र गोदाम सिल गरेर उनीहरुलाई पक्राउ गरी काठमाडौं पठाएको छ । राजश्व अनुसन्धान कार्यालयका प्रमुख दिपक खड्काका अनुसार अग्रवाल बाबुछोरालाई शुक्रबार नै राजश्व अनुसन्धान विभागको मुख्य कार्यालय हरिहर भवन काठमाण्डौ पठाइसकिएको छ । विभागबाटै अग्रवाल बाबु

    • प्रकाशित मितिः पुष १७, २०७७
    • ५६९ पटक पढिएको
    • ब्लाष्ट खबर
  • बालिका बलात्कार गरेकाे आरोपमा झापाका एक जना पक्राउ

    ब्लाष्टखबर । ललितपुरमा  बालिका बलात्कार गरेकाे आरोपमा झापाका एक  जना पक्राउ परेका छन् ।महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार ९ वर्षीया बालिका गरेकाे आरोपमा झापा घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमाडोल बोजेपोखरी बस्ने ४२ वर्षीय हर्कबहादुर विक पक्राउ परेका छन्  । पक्राउ परेका विकविरुद्ध जबरजस्ती करणीको कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको परिसरका प्रवक्ता प्रज्वल महर्जनले बताए ।

    • प्रकाशित मितिः पुष १७, २०७७
    • २४१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सुनसरीमा १८ वर्षीय किशाेरीकाे बलात्कारकाे अभियाेगमा १७ वर्षीय किशाेर पक्राउ

    ब्लाष्टखबर । १८ वर्षीय किशाेरी माथि जबरजस्ती करणीकाे अभियाेगका  सुनसरीका १७ बर्षीय किशाेर पक्राउ परेका छन् । गयराती किशाेरी माथि जबरजस्ती करणी गरेकाे भन्ने सुचनाका अाधारमा ईलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरी टालीले देवानगंज गाउँपालिका-२ बस्ने १७ वर्षीय किशोरलाई नियन्त्रणमा लिएकाे हाे । घटनाकाे थप अनुसन्धान भइरहेकाे दुबैकाे परिचय गाेप्य राखिएकाे प्रहरीले जनाएकाे छ ।

    • प्रकाशित मितिः पुष १६, २०७७
    • ४२१ पटक पढिएको
    • ब्लाष्ट खबर
  • सशस्त्र प्रहरीद्वारा लागूऔषध बरामद

    भण्टाबारी । सुनसरीको कोशी गाउँपालीकाबाट सशस्त्र प्रहरीले लागूऔषध बरामद गरेको छ । भारतीय बजारमा लुकाएर ल्याइएको १ सय १० बोतल प्रतिबन्धित लागूऔषध डाइलेक्स डिसि बरामद गरेको सशस्त्र प्रहरी बल बिओपी लौकहीका इन्स्पेक्टर अरुण पाण्डेले जानकारी दिए ।सशस्त्र प्रहरीको गस्ती टोलिले लागूऔषध बरामद गरेपनि लागूऔषध बोक्ने व्यक्ति भागेको उनको भनाइ छ । कोशी गाउँपालीका १ लौकहीस्थित बंगाली टोलजाने बाटोबाट झोलामा लागूऔषध बोकेको व्यक्ति सशस्त्र प्रहरीलाई देखेर भागेपछि प्रतिबन्धित डाइलेक्स डिसि बरामद गरिएको इन्स्पेक्टर पाण्डेले जानकारी दिए ।लौकही नाकाहुँदै दिनहुँजसो विभिन्न क्षेत्रबाट लागूऔषध सेवन गर्न भारतीय बजार जा

    • प्रकाशित मितिः पुष १५, २०७७
    • ७१३ पटक पढिएको
    • ब्लाष्ट खबर
  • लागूऔषध खैरो हेरोइनसहित झापामा दुईजना पक्राउ

    ब्लाष्टखबर ।  लागुऔषध खैरो हेरोइनसहित झापामा दुईजना पक्राउ परेका छन् ।मेची नगरपालिका–८ स्थित मेची क्राउन होटल नजिकैबाट को ३८प ७१४९ नम्बरको मोटरसाइकलमा सवार मेची नगरपालिका घर भएका सुरज पौडेल र अर्जुनधारा नगरपालिका घर भएका अंकित शर्मालाई लागुऔषध नियन्त्रण व्यूरोको टोलीले पक्राउ गरेकाे जनाएकाे छ । पक्राउ परेकाे उनीहरूकाे साथबाट  प्रहरीले ५ ग्राम खैरो हेरोइन बरामद गरेको छ ।

    • प्रकाशित मितिः पुष १५, २०७७
    • १७२ पटक पढिएको
    • ब्लाष्ट खबर
  • इटहरीमा ल्यापटप चोरी गरी किनबेच गर्ने २ जना पक्राउ

    ब्लाष्टखबर ।  ईटहरीमा ल्यापटप चोरी गर्ने र चाेरी भएकाे ल्यापटक खरीद गर्ने दुबै जना पक्राउ परेका छन् ।  इटहरी उपमहानगरपालिका ६ स्थित अलईलेक्ट्रोनिक एण्ड टेक्निकल ईलेक्ट्रोनिक ईन्स्टिच्युट प्रालिबाट गत शुक्रबार डेल कम्पनकाे ल्पटप चाेरी भएकाे थिएकाे थियाे ।   चाेरी भए लगत्तै प्रहरीलाइ जनाकारी गराए संगै इलाका प्रहरी कार्यालय इटहरीबाट खिटएकाे प्रहरी टाेलीले चाेरीमा संलग्न इटहरी १० का ३० वर्षीय मनाेज कार्कीलाई साेमबार दिउसाे पक्राउ गरेकाे उक्त कार्यालयले जनाएकाे छ ।     कार्कीले चाेरीमा संलग्न रहेकाे स्विकार  गरी उक्त ल्यापटप इटहरी २ का २८ वर्षीय श्याम बिकला

    • प्रकाशित मितिः पुष १४, २०७७
    • ३५९ पटक पढिएको
    • ब्लाष्ट खबर

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2021 - Blastkhabar.com All rights reserved