धरान/धरानमा अत्यधिक गर्मी बढेकाले बालबालिकाहरूको स्वाथ्यलाई ध्यानमा राख्दै धरान उपमहानगरपालिकाका   विद्यालय दुई विदा दिएको छ ।

उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गणेश प्रसाद खतिवडाले सूचना जारी गर्दै दुई दिन विदा दिएको जानकारी दिएका छन् । उनले कक्षा ११ का सञ्चालित तथा निर्धारित परीक्षा नरोकिने बताए । जेठ १७ र १८ गते विद्यालय विदा रहने छन् ।