धरान । धरान आदर्श कलेजको सप्ताहव्यापी खेेलकुुद कार्ययक्रम माघ ७ गतेदेखि सुरु भएको छ । 

कलेजका प्रिन्सिपल लोकेन्द्र श्रेष्ठका अनुसार विभिन्न २१ वटा खेेल खेेलाइरहेका छाै । बास्केटबल, भलिबल, फुुटबल, एथलेटिक्स, टेबलटेनिस, सटपुट, क्रिकेट, दाैड लगायतका खेेलहरू खेेलाइरहेको उनले जानकारी दिए ।

माघ १० गतेसम्म जारी खेेलको उद्घाटन कलेज सन्चालक प्रमुख सुनिता न्याैपानेले गरिन् । समापनको अवसरमा पुरस्कार वितरण गरिने जनाइएको छ ।

तस्बिरसहितः

IMG-20240123-WA0004

IMG-20240123-WA0012

IMG-20240123-WA0014