धरान : हङकङमा नेपाली सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएकाे छ ।

ब्रिटिस गाेर्खा भुतपुर्व सङ्घ हङकङले अायाेजना गरेकाे साँस्कृतिक कार्यक्रममा सिन्धुली कलाघरका कलाकारले पञ्चेबाजा बजाएर प्रस्तुति दिएका छन् । 

कार्यक्रममा पञ्चेबाजासँगै नृत्य, नाटक, दाेहाेरी लगायतका मनाेरञ्जनात्मक प्रस्तुति गरिएकाे थियाे ।

तस्वीर : जगत अम्बु गुरुङ