धरान । गायक कृशल कँडेलको यी आँखाका नानी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । 

कृशल कँडेल र मेलिना मैनालीको स्वरमा रहेको गीतको भिडियोमा दुवैको अभियन देख्न सकिन्छ । यसअघि कृशलको ओडेर घुँघट बोलको गीत सार्वजनिक भएको थियो । यसलाई सोही गीतको बाँकी कथा भनेर भनिएको छ । गीतको निर्देशन दीपक आचार्यले गरेका छन् ।