प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच छलफल भएको छ ।
सङ्घीय संसद् भवन नयाँबानेश्वस्थित सभामुखकोे कार्यकक्षमा आज उनीहरुबीच सदनलाई प्रभावकारी बनाउने, विधेयकलाई अघि बढाउनेलगायत विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved