दुई महिना अघी तिव्र खाेप अभियान संञ्चालन चएपछि  माक्स मुक्त घाेषणा गरेकाे अमेरिकामा काेराेनाकाे डेल्टा भेरियन्टबाट बच्न पुन मक्सकाे माक्सकाे प्रयाेग  गरेकाे छ । 

सेन्टर फर डिजीज कन्ट्राेल एण्ड प्रिवेशन (सीडीसी) ले डेल्टा भेरियन्टकाे बढ्दाे संक्रमणलाई मध्यनजर गर्दै पुनः माक्स लगाउन आफ्ना नागरिकलाई अनुराेध गरेकाे छ । स्कुल, कलेज  लगायतका सार्वजनिक स्थानमा माक्सकाे अनिवार्य गरेकाे छ ।

पछिल्लाे समय अमेरीकामा संक्रमणकाे दरमा बृद्धि भइरहेका छ भने, खाेप लगाउने  कार्यमा कमी आउनुका साथै यसअघि खाेपलगाएकाहरू पनि संक्रमणकाे चपेटमा आएकाे विशेषज्ञले जनाएका छन् ।