नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसद् बैठकमा अनुपस्थित भए पनि मत दिने बेला भएपछि हलमा प्रवेश गरेका छन् ।

उनी यसअघि नै संसद् भवन पुगे पनि बैठकमा उपस्थित थिएनन् । अहिले मतदान गर्ने बेलामा उनी हलभित्र प्रवेश गरेका थिए ।