राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन् । 

शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गरेकी हुन् । 

Rastrapati-Statement-new